देश
संरक्षणको अभावमा ठाँटी, पाटीपौवा मासिन थाले
तनहुँ, चैत ६ : तनहुँको सहरी तथा ग्रामीण क्षेत्रमा धार्मिक तथा वातावरणीय महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । नयाँ नबनाउने र पुरानोका संरक्षण नगरिएकोले पाटीपौवा विरलै देखिने गरेको छ ।…
सार्वजनिक यातायातमा भाडादर समायोजनको माग
काठमाडौँ, चैत ५ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक सवारीसाधनमा भाडादर समायोजन गर्न सरकारलाई अनुरोध गरेको छ । महासङ्घले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर लामो समयदेखि…
होलीको आगमनसँगै गाउँ–गाउँमा शुरु भयो जोगिरा
जलेश्वर, चैत ५ : उमेरले ५५ कटिसकेको भए पनि अचेल साँझ पर्नेबित्तिकै जलेश्वर नगरपालिका–८ बजराहीगाउँ बस्ने अरुण पाण्डे हातमा डम्फु र झ्याली समातेर गाउँको चोकमा पुग्ने गर्नुहुन्छ । उहासँगै स्थानीय ५०…
चीनतर्फ आरोहण बन्द हुँदा नेपालबाट सगरमाथामा आरोही बढ्ने
काठमाडौं, चैत ५ : कोरोना भाइरसको कारण भन्दै चीनले सगरमाथा आरोहण बन्द गरेपछि नेपालतर्फको बाटो हुँदै आरोहण गर्ने आरोहीको संख्या बढ्ने भएको छ । चीन तिव्वततर्फको बाटोबाट सगरमाथा आरोहण गराउने एजेन्सीहरुका…
कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप आगामी वैशााख ७ देखि ११ सम्म
काठमाडौं, चैत ४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ । मन्त्रालयको इन्सिडेन्ट…
सगरमाथा सफाइ अभियान टोली आधार शिविर प्रस्थान, छिट्टै काम थाल्ने
काठमाडौं, चैत ४ : सगरमाथा सफाई अभियानका १३ जनाको टोली आधार शिविर तर्फ प्रस्थान गरेको छ । सो टोली नाम्चेबाट आधार शिविरतर्फ प्रस्थान गरेको र दुई तीन दिनमै आधार शिविरमा पुग्ने…
बुटवलमा नेपाल–अंग्रेज युद्धको झल्को दिने ऐतिहासिक वस्तु राखिने
बुटवल, चैत ४ : नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाहरुले विजय प्राप्त गरेको जितगढी किल्ला रहेको बुटवलमा युद्ध संग्रहालय निर्माण सुरु भएको छ । ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल…
सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वयको सुनुवाइ प्रक्रिया शुरु
काठमाडौँ, चैत ४ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया शुरु गरेको छ । समितिको आजको बैठकले उहाँहरुको संसदीय सुनुवाइबारे…
स्वर्गकी अप्सराजस्तै सुन्दर रारा ताल
काठमाडौँ, चैत २ : नेपालमा घुम्नैपर्ने स्थानमध्ये एक हो रारा ताल । २०२० सालमा रारा भ्रमणमा पुगेका तत्कालीन राजा महेन्द्रले यसलाई स्वर्गकी अप्सरा उपमा दिएका थिए । मुगु जिल्लामा अवस्थित…
सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारसहितको टोली नेपाल हिँड्यो
काठमाडौं, चैत २ : सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल प्रस्थान गरेको छ । बहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






