देश
प्रतिनिधि सभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै
काठमाडौँ, फागुन २२ : सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि…
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय
काठमाडौँ, फागुन २२ : कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले…
दोस्रो चरणमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप
काठमाडौँ, फागुन २१ : सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ । यसअघि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइने…
तीनबुँदे सहमतिभित्र देश बनाउने महान आकांक्षा लुकेको छ : विप्लव
काठमाडौं, फागुन २१ : नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दले सरकारसँग भएको तीनबुँदे सहमतिभित्र देश र जनताको समृद्धि देश बनाउने महान आकांक्षा लुकेको बताउनुभएको छ । सरकार र…
कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ देखि
काठमाडौँ, फागुन २१ : सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको…
सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद
काठमाडौँ, फागुन २१ : राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्तकालीन याममा सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज…
अब नेपाली आकाशमै इन्टरनेटको सुविधा
काठमाडौँ, फागुन २१ : विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग…
विप्लव समूहका नेतालाई शुक्रबारदेखि छाड्न गृहद्वारा परिपत्र
काठमाडौं, फागुन २० : सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न परिपत्र जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रमार्फत प्रमुख जिल्ला…
सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका सदस्य नेपाल आउने
काठमाडौं, फागुन २० : सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल आउने निश्चित भएको छ । बहराइनस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस…
पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
काठमाडौँ, फागुन २० : पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






