देश

स्वर्गकी अप्सराजस्तै सुन्दर रारा ताल

 चैत ०२, २०७७

काठमाडौँ, चैत २ : नेपालमा घुम्नैपर्ने स्थानमध्ये एक हो रारा ताल । २०२० सालमा रारा भ्रमणमा पुगेका तत्कालीन राजा महेन्द्रले यसलाई स्वर्गकी अप्सरा उपमा दिएका थिए । मुगु जिल्लामा अवस्थित…

सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारसहितको टोली नेपाल हिँड्यो

 चैत ०२, २०७७

काठमाडौं, चैत २ : सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल प्रस्थान गरेको छ । बहराइनस्थित नेपाली राजदूतावासले  प्रेस विज्ञप्ति जारी गर्दै…

बदलिदै समाज मासिदै संस्कृति : हराए दाफा भजन, गुञ्जन छाडे होलीका गीत

 चैत ०२, २०७७

भक्तपुर, चैत २ : होली सुरु हुन हप्तौं अगाडिदेखि होली गीतले गुन्जायमान हुने भक्तपुर यतिखेर भने सुनसान छ । होलीमा सहर भरि गुन्जायमान हुने गीतहरु हिजोआज कहीकतै मात्र सुनिने गरेको पाइन्छ…

निर्णयलाई वैधानिकता नदिन माग गर्दै खनाल–नेपाल पक्षका नेताहरु आयोगमा

 चैत ०१, २०७७

काठमाडौं, चैत १ : नेकपा (एमाले) का झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका नेताहरुले गत शुक्रबार बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकको निर्णय कार्यान्वयन नगर्न माग गर्दै निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । निर्वाचन…

दैलेख पेट्रोलियम अन्वेषण : चैतकाे दाेस्राे साता चिनियाँ प्राविधिक टोली आउँदै

 चैत ०१, २०७७

दैलेख,चैत १ : दैलेखको श्रीस्थान नाभिस्थानमा रहेको पेट्रोलियम पद्धार्थको अन्वेषण पश्चात् व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउन चिनियाँ प्राविधि चैत १९ (अप्रिल १)मा टोली नेपाल आउने भएको छ । अन्वेषणका लागि तीन…

दिगो विकास मापदण्ड लक्ष्यअघि पूरा गर्छौं : प्रधानमन्त्री

 चैत ०१, २०७७

कर्णाली, चैत १ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित…

मर्दी हिमाल पदयात्रा सुरु

 चैत ०१, २०७७

गण्डकी, चैत १ : नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा ‘मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी’ विषयक पदयात्रा…

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

 चैत ०१, २०७७

काठमाडौं, चैत १ : आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा…

सर्वोच्चको फैसलासँगै विभाजनको संघारमा एमाले

 चैत ०१, २०७७

काठमाडौँ, चैत १ : प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिचाइँ गर्दै अघि बढेपछि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजनतर्फ उन्मुख भएको छ । ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै…

मूल्य वृद्धिको मारमा सर्वसाधारण

 चैत ०१, २०७७

काठमाडौँ, चैत १ : अन्तर्राष्ट्रिय उपभोक्ता दिवस आउन दुई दिन बाँकी छ । हरेक वर्षको मार्च १५ तारिख मनाइने यो दिवस यस वर्ष चैत २ गते सोमबार परेको छ । यस…