देश
हिमाली एवं पहाडी जिल्लामा आज फागु पूर्णिमा मनाइँदै
काठमाडौँ, चैत १५ : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको…
राजधानीवासीको मेलम्ची सपना : आजदेखि घरघरमा पानी
काठमाडौँ, चैत १५ : लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका…
कोरोना संक्रमण बढ्दै, गर्भवती र सुत्केरी पनि जोखिममा
काठमाडौं, चैत १४ : देशकै ठूलो काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा पछिल्लो महिनामा कोरोना संक्रमण सम्बन्धी उपचार गराउनेको संख्या बढ्दैगएको छ । छिमेकी मुलुक भारतलगायत अन्य देशमा दोस्रो…
मत्ताहात्ती रोनाल्डो र ध्रुबे बिरामी परेपछि ढोई रमाउन छाडे
खोरसोर (सौराहा), चैत १४ : हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहाका मत्ता ध्रुबे हात्ती बिरामी परेपछि पोथी ( ढोई) हात्ती रमाउन छाडेका छन् । विगत डेढ महिनादेखि मत्ता ध्रुबे हात्तीसँग…
कोरोना जोखिम : सीमामा थप कडाई गर्ने डिसीसीएमसीको निर्णय
भैरहवा, चैत १४ : जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले भारतमा कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सीमामा थप सतर्कता अपनाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा…
महिनावारी हुन पीडा कम गर्न योगासन लाभदायी
काठमाडौं, चैत १४ : महिलालाई महिनावारीको समयमा पेट र कम्मर दुख्न पीडाका कारण ओच्छ्यानबाट उठ्नसमेत मुस्किल पर्छ । धेरै महिलाहरुले औषधि समेत सेवन गरे पनि कम नहुने समस्या हुने गरेको…
अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित
काठमाडौँ,चैत १४ : प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै…
चालु आर्थिक वर्षमा १२ हजार बेरोजगार युवालाई स्वरोजगार
काठमाडौं, चैत १४ : युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम…
काठमाडौंमा उच्च वायु प्रदूषण, आइतबारसम्म मौसम स्थिर रहने
काठमाडौँ, चैत १४ : शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका…
गणकका लागि चार गुणाभन्दा बढीको आवेदन
काठमाडौँ, चैत १४ : राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले आवेदन दिएका छन् । जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






