देश

सार्वजनिक कार्यक्रममा सहभागी नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

 बैशाख १२, २०७८

काठमाडौँ, वैशाख १२ : सरकारले सार्वजनिक समारोह र सार्वजनिकस्थलमा कार्यक्रम नगर्न तथा नगराउन तथा सहभागी नहुन आग्रह गरेको छ । सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिनुहुन तथा सार्वजनिकस्थलमा…

नेपाल–भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चको आदेश

 बैशाख १२, २०७८

काठमाडौँ, वैशाख १२ : सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज…

उपत्यकामा एक हजार ४९८ सहित तीन हजार ३२ कोरोना संक्रमित थपिए

 बैशाख १२, २०७८

काठमाडौं, वैशाख १२ : नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा…

सोमबारदेखि सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीद्वारा सिफारिस

 बैशाख १२, २०७८

काठमाडौं, बैशाख १२ : कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि (सोमबार) बाट सबै परीक्षा स्थगित गर्न  सिफारिस गरेको…

दुर्लभ अर्ना गणना सकियो, दुई वर्षमा १३ प्रतिशतले बढे

 बैशाख १२, २०७८

काठमाडौँ, बैशाख १२ : नेपालको पूर्वी भेग कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना ) को संङ्ख्या वृद्धि भएको छ । यही चैत पहिलो साताबाट सुरु गरिएको…

वैशाख ११ : लोकतन्त्रको विजय दिन

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : तत्कालीन सात राजनीतिक दलले गरेको निरङ्कुश राजतन्त्रविरुद्ध आन्दोलनले विजय प्राप्त गरेको दिन वैशाख ११ अर्थात् लोकतन्त्र दिवसका रूपमा आम नेपालीले आजको दिनलाई स्मरण गरेका छन् ।…

प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पताल भवनको शिलान्यास

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको आज शिलान्यास गर्नुभएको छ । नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको…

भूकम्पपछिको पुनर्निर्माणका अनुभव र सिकाइ अन्य मुलुकसँग बाँड्ने तयारी

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : भूकम्पपछिको पुनर्निर्माण बिट मार्ने चरणमा पुगेको छ । आगामी असार मसान्तभित्रै पुनर्निर्माण टुङ्ग्याउने योजनामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जुटेको छ । भूकम्पको छैटौँ स्मृति दिवसका अवसर पारेर…

‘हामीले बनायौँ हाम्रो धरहरा’

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख १० : ‘मेरो धरहरा : म बनाउँछु’ भन्ने अभियानअन्तर्गत सुरु भएको धरहरा निर्माण कार्य सम्पन्न भएको छ । सरकारको सम्पूर्ण लगानी रहेको धरहरा निर्माणमा हरेक नेपालीको श्रम र पसिनाको…

कोरोना संक्रमण नियन्त्रण गर्न तहगत व्यवस्थापन कार्ययोजना ल्याउन सुझाव

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : स्थानीय तहका जनप्रतिनिधिले दैनिक बढ्दै गएको कोरोना रोकथाम र नियन्त्रणका लागि तीनै तहको तहगत व्यवस्थापनको स्पष्ट खाकासहितको कार्ययोजना ल्याउन सङ्घीय सरकारलाई सुझाव दिएका छन् । दैनिक…