देश

पुनरावेदनबाट ५८८ पुनःनिर्माण र २४३ प्रबलीकरण लाभग्राही थपिए

 बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख २९ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले ५८८ भूकम्प पीडितलाई पुनःनिर्माण र २४३ भूकम्प पीडितलाई प्रबलीकरण लाभग्राही बनाउने फैसला गरेको छ । समितिमा ५३ हजार पुनरावेदन पत्र दर्ताका लागि सङ्कलन भएकामा जाँचबुझ…

घरमै थुनिएका बेला चाराले गाएको, उडेको र कावा खाएको हेरेर रमाउँ

 बैशाख २९, २०७८

काठमाडौं, वैशाख २९ : यो महामारीमा मानिसको घुमफिर रोकिएको छ त्यसैले चारको प्राकृतिक वासस्थान नजिक रहेका धेरै मानिसले कहिल्यै नदेखेका चरा देख्न सक्दछन् । आफूहरु बन्दी भएको भए पनि चराले स्वतन्त्र…

सन्दर्भ अन्तरराष्ट्रिय नर्सिङ दिवस : पिपिईभित्र गुम्सिँदै सेवामा नर्सहरू

 बैशाख २९, २०७८

चितवन, वैशाख २९ : विश्वभर दिवस मनाइरहँदा पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन छन् यहाँका नर्सहरू । तराईको चर्काे गर्मीमा हावासमेत नर्छिने पिपिई लगाएर निरन्तर सेवामा खटिइरहेका हुन् उनीहरू ।जिल्लाका अस्पतालहरूमा अहिले कोभिड…

नेपालमा अक्सिजनको माग उत्पादनभन्दा दोब्बर

 बैशाख २८, २०७८

काठमाडौँ, वैशाख  २८ : नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक तथा प्रधानमन्त्री…

सरकारी अनुगमनको निष्कर्ष : निजी अस्पतालमा शुल्क फरक

 बैशाख २८, २०७८

काठमाडौँ, वैशाख २८ : सरकारको संयुक्त बजार अनुगमन टोलीले काठमाडौँ उपत्यकाका निजी अस्पतालहरूबाट उपलब्ध सेवा, शय्या, रेम्डेसिभिर औषधि, अक्सिजनलयायतका सेवाको शुल्क अस्पतालैपिच्छे फरक भेटिएको जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता…

कोभिडको दोस्रो खोप लगाउनुपर्छ, तर ढिलो भए पनि फरक पर्दैन

 बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : विश्वव्यापी रुपमा कोभिड १९ को खोपलाई महामारी नियन्त्रणमा लिने पहिलो प्रयासका रुपमा लिइएको छ । केहि देशहरू जस्तै इजरायल, युएई, र बहराइनले आफ्ना केही जनतालाई द्रुत गतिमा…

कोरोनाभाइरस संक्रमणको त्रास : १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै

 बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय…

आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै

 बैशाख २८, २०७८

काठमाडौँ, वैशाख २८ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।…

बहराइनका राजकुमारसहित ८० आरोहीको टोली सगरमाथा शिखरमा

 बैशाख २८, २०७८

सोलुखुम्बु, वैशाख २८ बहराइनका राजपरिवार सहित आज एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार आज बिहान ६ः४० बजेको…

संक्रमण बढ्न थालेपछि जनप्रतिनिधिका सवारी नै एम्बुलेन्स बनाइँदै

 बैशाख २८, २०७८

काठमाडौँ, वैशाख २८ : स्थानीय तहका जनप्रतिनिधिले कोरोना (कोभिड–१९) सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि आफू चढ्ने सवारीसाधन सङ्क्रमित बोक्न र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका छन् । सङ्क्रमित एम्बुलेन्स नपाएर घरमै…