देश

चिनियाँ खोप जेठ २५ बाट लगाइने, ६० देखि ६४ वर्षका प्राथमिकतामा

 जेठ १९, २०७८

कठमाडौं, जेठ १९ : चीन सरकारले उपलब्ध गराएको भेरोसेलको खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई प्रदान गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो…

श्वासप्रश्वास प्रभावकारी बनाउन थेरापी

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् । खासगरी कोरोना सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले विभिन्न विधिबाट फिजियोथेरापी गरी…

एकैदिन २४ हजार ६४७ जनाले खोपको दोस्रो डोज लिए

 जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : नेपालमा एकैदिन २४ हजार ६४७ जनाले कोभिड-१९ बिरुद्धको खोपको दोस्रो डोज लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन २४ हजारभन्दा बढीले कोभिड बिरुद्धको खोपको…

एसइई आन्तरिक मूल्याङ्कनबाट गर्ने सरकारको निर्णय

 जेठ १८, २०७८

काठमाडौँ, जेठ १८ : दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष…

नागरिकको मानव अधिकार आयोगको रक्षा गर्न आग्रह

 जेठ १७, २०७८

काठमाडौँ, जेठ १७ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।आयोगले नागरिकमाथि दुव्र्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य…

कोरोना परीक्षणको दायरा बढाइँदै, प्राविधिक कारणले कुनै दिन थाेरै देखिएकाे हाे : मन्त्रालय

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : कोरोना भाईरस संक्रमणकोदर कम गरी महामारिबाट बच्न सरकारले कोभिड परीक्षणको दायरा बढाउदै लगेको जनाएको छ । प्रयोगशालाको निर्धारित क्षमता भन्दा बढी पीसीआर परीक्षण गरी कोरोना संक्रमणलाई न्यूनीकरण…

नापी सर्भेयर धितालसहितकाे टाेली सगरमाथा शिखरमा पुग्न सफल

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : नापी विभागका सर्भेयर युवराज धितालले सगरमाथा आरोहण गर्नुभएको छ । आज  बिहानको ८ः३० उहाँ सहितको आरोही टोलीले सगरमाथा आरोहण गर्न सफल हुनुभएको  पिक प्रमोसन नेपालका प्रमुख बाबु…

कक्षा १० र १२ को परीक्षा लिन राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन विकल्प सिफारिस

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले…

भारी वर्षा हट्दै, हल्कादेखि मध्यम कायमै

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १६ : नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पु¥याएको भए पनि आजदेखि त्यो क्रम भने घट्दो रहेको छ । यद्यपि हल्कादेखि मध्यम वर्षा…

बजेटका विशेषता : औद्योगिक संरक्षण तथा लगानी प्रवद्र्धनदेखि सामाजिक सुरक्षासम्म

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले औद्योगिक संरक्षण र लगानीमा जोड दिएको छ । चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग र कृषि तथा…