देश

जनगणनाकाे काम पर्ख र हेरको अवस्थामा, साउनबाट सुरु गर्ने तयारी

 जेठ ३१, २०७८

काठमाडौं, जेठ ३१ : कोरोना भाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ । तथ्याङ्क विभागका जनगणना शाखा…

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्यांकन पठाउन विद्यालयलाई निर्देशन

 जेठ ३१, २०७८

भक्तपुर, जेठ ३१ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ…

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने

 जेठ ३१, २०७८

वासिङ्टन डिसी, जेठ ३१ : नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित…

कोरोना उपचारमा बहुविधि उपयोगी

 जेठ ३१, २०७८

काठमाडौँ, जेठ ३१ : कोरोना महामारीको उपचार व्यक्तिको अवस्था हेरेर बहुविधि चिकित्सा प्रणालीबाट गर्न सके प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ । केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदीप केसीले एउटै उपचार विधिमा…

कोरोनाले मिल बन्द : ढिकीजाँतो र हाते मुसलको प्रयोग बढ्यो

 जेठ ३१, २०७८

दुल्लु, जेठ ३० : नारायण नगरपालिका–२ का जगत थापाका घरमा ढिकीको ओखल प्रयोगमा नआउँदा फालिएको ढुङ्गाका रूपमा परिणत हुँदै गएको थियो । ओखलको आकृतिलाई उहाँका बुबा र आमालाई मात्र त्यो…

मुलुककै ठूलो मानवनिर्मित तालमा विपद् प्रतिकार्य अभ्यास

 जेठ ३०, २०७८

सर्लाही, जेठ ३० : सर्लाहीको बाग्मती नगरपालिकास्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा तिनवटै सुरक्षा निकायबाट प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ । कूल ४५ फिट गहिराई रहेको सो पोखरी एक…

यो वर्ष पानी बढी पर्ने, १८ लाख प्रभावित हुने अनुमान, उद्धार तयारी पूरा

 जेठ ३०, २०७८

काठमाडौं, जेठ ३० : नेपालमा मनसुनको समयमा बाढी पहिरो, लगायत पानी जन्य विपद्का कारण वर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । यस बर्ष पनि नेपालमा मनसुन सुरु भइसकेको र…

देशकै पहिलो लिक्विड अक्सिजन प्लान्ट शिलान्यास, दैनिक सात हजार शिलिण्डर भर्न सकिने

 जेठ ३०, २०७८

काठमाडौं, जेठ ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गर्नुभएको हो…

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

 जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।…

भूमिसम्बन्धी लगत सङ्कलन, ६ सय स्थानीय तहमा सम्पन्न

 जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : भूमिसम्बन्धी समस्या समाधान आयोगले छ सय स्थानीय तहमा लगत सङ्कलन पूरा गरेको छ । त्यसक्रममा पछिल्लो एक वर्षमा करिब ११ लाख भूमिहीन सुकुम्बासीको आवेदन फारामसमेत सङ्कलन गरेको…