देश
शैक्षिक सुधार कार्यक्रम विस्तार
काठमाडौँ, जेठ ३० : आगामी आर्थिक वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षामा समेत सञ्चालन हुने भएको छ । विद्यालय तहमा रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई उच्च शिक्षामा नयाँ आर्थिक वर्षदेखि…
नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश, केही दिनभित्रै वर्षा बढ्ने
काठमाडौँ, जेठ २९ : बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ…
कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व
गलकोट, जेठ २८ : अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक…
पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने
काठमाडौं, जेठ २८ : नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको…
कोरोना संक्रमणको पहिलो लहरमा भन्दा दोस्रोमा दोब्बर चिकित्सकको मृत्यु
काठमाडौं, जेठ २८ : नेपालमा कोरोनाभाइरस महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा दोब्बर डाक्टरको ज्यान गएको तथ्याङ्कले देखाएको छ । सङ्क्रमण व्यापक फैलिएका कारण दोस्रो लहरका बेला धेरै क्षति भएको…
कोरोनाभाइरस संक्रमितमा तनावको समस्या
काठमाडौँ, जेठ २८ : “अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन…
आज सालको पहिलो सूर्यग्रहण
काठमाडौं, जेठ २७ : यस वर्षको पहिलो सूर्य ग्रहण आज लागेको छ । नेपाली समयअनुसार अपरान्ह दुई बजेदेखि सुरु हुने सूर्य ग्रहण साँझ करीब सात बजेसम्म लाग्नेछ । यद्दपी नेपालबाट भने…
बालबालिकामा कोरोना संक्रमणपछिको जटिलता देखिँदै
काठमाडौं, जेठ २७ : नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड–१९ को सङ्क्रमणपछिको जलिटलता…
यसपालिको मनसुन जोखिमपूर्ण : १८ लाख मानिस प्रभावित हुने अनुमान
काठमाडौं, जेठ २७ : मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी…
कालिकोटको डिपोमा चामल लिनेको भीड, संक्रमण फैलने डर
कालीकोट, जेठ २६ : खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कालीकोटमा अनुदानको चामल लिनेको भीड थेग्न नसक्ने गरी बढेको छ । नेपाल सरकारले बजेटमार्फत कोरोना कहर अवधिमा सरकारी निकायबाट विक्री…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






