देश
कक्षा १२ को परीक्षा साउन अन्तिम साता गर्न प्रस्ताव, होम सेन्टरको सम्भावना
काठमाडौँ, असार २० : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने…
गत तीन हप्तामा बाढीपहिरो र डुबानमा परी ३८ को मृत्यु, २४ जना बेपत्ता
काठमाडौं,असार १९ : अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गतजेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २० जना पुरुष,…
कमजाेर बन्दै मनसुन, प्रभाव केहीदिन रहने
काठमाडौँ, असार १९ : देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिनयता देशका अघिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीको…
कर्मचारी जान नमान्दा निमित्तको भरमा
काठमाडौँ, असार १९ : अहिले २०३ वटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । सङ्घीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय प्रमुख र अन्य कर्मचारी नपठाउँदा स्थानीय तह…
दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिइने
चितवन, असार १९ : रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा…
बाढीपहिरो र डुबानमा परि ३४ को मृत्यु, ४४ घाइते, २४ जना वेपत्ता
काठमाडौं, असार १८ : अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानमा परि गत जेठ ३० गतेदेखि असार १८ गतेसम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु…
बाढी, पहिरो र डुबान : मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित
काठमाडौँ, असार १७ : भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण आज मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित…
कम्लरी मुक्तिका आठ वर्ष : तर समस्या समाधान भएनन्
तुलसीपुर, असार १७ : नेपालमा कम्लरी मुक्त घोषणा भएको आठ वर्ष पूरा भएको छ । विसं २०७० असार १३ गते नेपालमा कम्लरी मुक्त घोषणा गरिएको थियो । यो घोषणाको आठ…
राष्ट्रियसभा बैठकमा नागरिकतालगायत १६ अध्यादेश पेश
काठमाडौं, असार १७ : राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद्…
६८ जिल्लामा निषेधाज्ञा कायमै, धेरै जिल्लामा खुकुलाे
काठमाडौं, असार १४ : कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा पछिल्लो सयम ६८ जिल्लामा मात्र लागू भएको छ । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणमा कमी आएसँगै…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






