देश

आन्तरिक हवाई उडान पूर्ण रूपमा सञ्चालन हुने

 असार २५, २०७८

काठमाडौं, असार २५ : मुलुकको आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन…

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम बढ्यो

 असार २५, २०७८

काठमाडौँ, असार २५ : निषेधाज्ञा खुकुलो भएसंँगै कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि थप सतर्क र सजग हुनुपर्ने विज्ञहरूको सुझाव छ । निषेधाज्ञा खुकुलो भएपछि सङ्क्रमित बढिरहेको भन्दै शुक्रराज ट्रपिकल सरुवा रोग…

लगातार वर्षाको सम्भावना

 असार २५, २०७८

काठमाडौँ, असार २५ : यस वर्ष मनसुनको पूरै अवधि वर्षामय हुने अनुमान मौसमविद्ले गरेका छन् । मनसुन सुरु भएको एक महिना लगातार वर्षा हुँदा पनि ‘मनसुन ब्रेक’ नभएको यो वर्षको मनसुनी…

वर्षाले देशभर २० वटा पुल क्षतिग्रस्त

 असार २५, २०७८

काठमाडौँ, असार २५ : गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो । पुलका १२ वटा स्पान (पुल निर्माणको एक भाग)…

मनसुनपछिको वर्षा : बाढी, पहिरो र डुबानबाट ५१ को मृत्यु

 असार २४, २०७८

काठमाडौँ, असार २४ : मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६…

कोभिड-१९ को जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने

 असार २४, २०७८

काठमाडौँ, असार २४ : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च बिन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही…

अनलाइन सरुवा प्रणाली प्रभावकारी

 असार २४, २०७८

काठमाडौँ, असार २४ : भूमिसुधार तथा मालपोत कार्यालय घोराहीबाट सडक डिभिजन कार्यालय दाङमा सरुवा हुनुभएका कम्प्युटर अपरेटर चिन्तामणि पार्धेले सरुवाका लागि अनलाइन माध्यमबाट निवेदन दिएको एक सातामै रोजेकै कार्यालयमा सरुवा हुनुभयो ।…

मकवानपुरका सेन राजाहरुको दुईसय नौ वर्षकाे इतिहास खाेजी भएन

 असार २३, २०७८

वाग्मती, असार २३ : नेपालमा सेन राजाको इतिहास लामो रहेको भए पनि गहिरो र वस्तुनिष्ठ अध्ययन हुन सकेको छैन । हालको नेपालभन्दा धेरै गुणा ठूला राज्य पाल्पा र मकवानपुर तथा…

अन्तर्राष्ट्रिय पर्यटक आगमनका लागि तयार रहन राजदूतको सुझाव

 असार २३, २०७८

काठमाडौँ, असार २३ : विभिन्न देशका नेपाली राजदूतले विश्वमा कोभिडविरुद्धको खोपको प्रभावकारीतासँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै अन्तरराष्ट्रिय पर्यटक आगमनका लागि नेपाल तयार रहनुपर्ने बताउनुभएको छ ।  कोभिड–१९ महामारीका कारण…

बाढीपहिरो र डुबानमा परी ४४ को मृत्यु, ६० जना घाइते

 असार २३, २०७८

काठमाडौँ, असार २३ : बाढीपहिरो र डुबानमा परी हालसम्म ४४ जनाको मृत्यु भने ६० जना घाइते र २७ जना बेपत्ता भएका छन् । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो…