देश

झण्डै दुई महिनापछि आन्तरिक हवाई उडान पुनः सञ्चालन

 असार १७, २०७८

काठमाडौँ, असार १७ : कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक…

छाेटाे अवधिमै अत्याधिक वर्षा, दुई सातामै ३७ प्रतिशत

 असार १६, २०७८

काठमाडौं, असार १६ : अघिल्लो वर्षहरुको तुलनामा यसवर्ष भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली शुरु भए यताको दुई हप्तामै ३७ प्रतिशत वर्षा भएको हाे…

असार १५ मा फोटो खिचेर मात्र बढी धान फल्दैन

 असार १६, २०७८

भक्तपुर, असार १६ : मानो रोपेर मुरी उब्जाउने, दही चिउरा खाने र धान रोपेर दिवस मनाउने दिन हो असार १५ । रोपाइँ गर्ने व्यक्तिहरू रोपाइँ गर्दागर्दै खाजा खाने समयमा दही चिउरा खाएर…

सन्तान साथमा नहुँदाको पीडा : ज्येष्ठ नागरिकलाई शुल्क तिरेर वृद्धाश्रममा बस्नुपर्ने बाध्यता

 असार १६, २०७८

भादगाउँ, असार १६ : झापाकी लक्ष्मी पोखरेलको १२ वर्षको उमेरमा विवाह भयो तर विवाह भएको एक वर्षमै उहाँको श्रीमानको मृत्यु भयो । विधुवा महिलाले दोस्रो विवाह गर्न नहुने तत्कालीन समाजको परम्परावादी…

लोक सेवा आयोगका स्थगित परीक्षा साउनदेखि सञ्चालन हुने

 असार १६, २०७८

काठमाडौँ, असार १६ : लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा…

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

 असार १५, २०७८

काठमाडौँ, असार १५ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु-याउने विश्वका मुलुकको सूचीमा…

जोर–बिजोर प्रणालीका आधारमा आजदेखि सार्वजनिक यातायात सञ्चालन

 असार १५, २०७८

काठमाडौँ, असार १५ : दुई महिनापछि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ । वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक…

आज देशभर धान दिवस मनाइँदै, आत्मनिर्भर हुने प्रयास जारी

 असार १५, २०७८

काठमाडौँ, असार १५ : मङ्गलबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी आर्थिक वर्षका लागि देशको खाद्यान्नको मुख्य आधार रहेको धान उत्पादन बढाउन सरकारको सहजीकरणमा विशेष गरी कृषकको व्यक्तिगत पहलमा…

वृक्षरोपण दिवसका अवसरमा देशभर एक लाखभन्दा बढी बिरुवा रोपिए

 असार १५, २०७८

काठमाडौँ, असार १४ : सरकारले हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने घोषणा गरेबमोजिम वन तथा वातावरण मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आज काठमाडौँको बुढानिलकण्ठ नगरपालिका– ८,…

लोकतन्त्र, संविधान र पारदर्शिताप्रति गठबन्धनको ठोस प्रतिबद्धता आओस् : बुद्धिजीवी

 असार १४, २०७८

काठमाडौँ, असार १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा खारिएका न्यायाधीशबाट स्वतन्त्र न्यायालयको गरिमा बढाउने ढंगले फैसला आउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक…