देश
हिजोसम्म देशभर करिब ८३ हजारले खाेप लगाए
काठमाडौं, असार २३ : देशभर मंगलबार ८२ हजार ९२४ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा. झलक गौतमले ४१ जिल्लामा ८२…
निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाका अस्पतालमा बढ्नथाले संक्रमित
काठमाडौं, असार २३ : निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाका अस्पतालहरुमा उपचार गर्न आउने कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ । विभिन्न अस्पतालहरुले जनाए अनुसार सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना संक्रमितको संख्यामा वृद्धि…
देखिएनन् खेतमा हलो–जुवा र गोरु, सुनिएन कतै असारे गीत
गलेश्वर, असार २३ : असारको तेस्रो साता बितिसकेको छ । मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिइने असारको शुरुआतदेखि नै किसान रोपाइँमा व्यस्त छन् । दर्के झरी र चर्को घामको पर्वाह…
भेरोसेल खोपको दोस्रो मात्रा आजबाट लगाइँदै, उपत्यकाका खाेप केन्द्रसहित
काठमाडौं, असार २२ : कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत आजबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल…
मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा
काठमाडौँ, असार २२ : मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र बाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण…
बालबालिकाको खानपानमा ध्यान दिन सुझाव
काठमाडौँ, असार २२ : मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् । मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता समस्याले सताउन सक्ने…
दुई दिनसम्म मनसुन कमजाेर, बुधबारदेखि तीन दिनसम्म ठूलाे वर्षा हुनसक्ने
काठमाडौं, असार २१ : एक सातादेखि लगातार परेको पानी सोमबार विहानदेखि रोकिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी प्रणाली निष्कृय बन्दै गएकाले सोमबार र मंगलबार सामान्य मात्र…
वायुसेवा निगम भन्छ, ‘अहिले नै कम्पनी मोडलमा लगिनुहुन्न’
काठमाडौँ, असार २१ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका…
निजी विद्यालयमा विद्यार्थी घट्दै, दुई वर्षमा दुई लाखले छाडे
काठमाडौं, असार २१ : पछिल्लो समय कोरोना महामारीका कारण सानो, पेसा व्यवसाय गरी दैनिक गुजारा चलाउनेहरु काम बन्द भएपछि शहर छोडेर गाउँ फर्किने क्रम बढ्दै गएको पाइएको छ । आम्दानी नभएकै…
जुनमा भित्रिए ११ सय पर्यटक
काठमाडौँ, असार २० : गत जुन महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका छन् । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






