देश

कमैया मुक्तिका २२ वर्ष : अझै पूर्ण पुनःस्थापन हुन सकेन

 साउन ०२, २०७८

राँझा, साउन २ : कमैया मुक्तिका २२ वर्ष बित्दा पनि मुक्त कमैयाको अझै पूर्ण पुनःस्थापन हुनसकेको छैन । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा रहेको कमैया प्रथालाई विसं २०५७ साउन २…

आजदेखि मनसुन सक्रिय : धेरै स्थानमा वर्षाको सम्भावना

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक…

लामो दूरीमा चल्ने सार्वजनिक यातायातको बढेकाे भाडादर सार्वजनिक

 साउन ०१, २०७८

काठमाडौं, साउन १ : सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक भएको छ । सरकारले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्य वृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा…

बालविवाहका घटनामा आएन कमी

 साउन ०१, २०७८

वाग्मती, साउन १ : कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास…

‘कोरोना गार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

 असार ३१, २०७८

काठमाडौँ, असार ३१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै…

११ महिनामा विप्रेषण १२.६ प्रतिशतले बढ्याे, आठ खर्ब ७० अर्ब भित्रियो

 असार ३१, २०७८

काठमाडौँ, असार ३१ : विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल…

देशभर बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

 असार ३१, २०७८

काठमाडौँ, असार ३१ : मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा…

अनलाइन कक्षाले तनावमा बालबालिका

 असार ३०, २०७८

काठमाडौँ, असार ३० : नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भन्नुभयो, “विद्यालय…

बाढी पहिरोका त्रासमा मेलम्चीबासी : न दिनमा भोक, न रातमा निद्रा

 असार ३०, २०७८

मेलम्ची (सिन्धुपाल्चोक), असार ३० : अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा…

आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती मनाइँदै

 असार २९, २०७८

काठमाडौँ, असार २९ : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा…