देश
लयमा फर्किदै हवाइ सेवा, दैनिक १९८ वटासम्म उडान
काठमाडौं, साउन ५ : कोरोना भाईरस (कोभिड–१९) को संक्रमणमा कमी आएसँगै हवाइ सेवा पुनः लयमा फर्कन थालेको छ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट दैनिक १९८ वटा आन्तरिक र १४ वटा अन्तर्राष्ट्रिय उडान…
‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’
सिन्धुपाल्चोक, साउन ५ : बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले उहाँको घर बगाएर लग्यो…
कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु
काठमाडौँ, साउन ५ : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति…
कालीगण्डकी डाइभर्सन विवाद पूर्ण इजलासमा सुनुवाइ हुने
काठमाडौँ, साउन ५ : सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनामा दुई न्यायाधीशको राय बाँझिएपछि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र प्रकाशमानसिंह राउतको इजलासले सोमबार दिएको…
सार्वजनिक यातायात खुले, खुलेनन् सडक
गलेश्वर, साउन ५ : कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुनसकेका छैनन्…
ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सम्भव
काठमाडौँ, साउन ५ : देशका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ । नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन सम्भव देखिएको…
नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने
काठमाडौँ, साउन ४ : नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हुदै…
पहिलो साउने सोमबार पशुपतिमा भीड
काठमाडौं, साउन ४ : आज पहिलो साउने सोमबार, देशका शिमालयहरुमा भक्तहरूको भीड लागेको छ । हिन्दू धर्मशास्त्रमा साउन महिनालाई शिवको अत्यन्त प्रिय महिना रुपमा लिइन्छ हो । यस महिनामा शिवलाई प्रशन्न…
उच्च शिक्षामा त्रिविको पृथक् पहिचान
काठमाडौँ, साउन ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा आफ्नो पृथक् पहिचान र गरिमामय इतिहास निर्माण गर्न सफल भएको बताउनुभएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण…
संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा
काठमाडौँ, साउन ३ : नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ । संयुक्त राष्ट्र सङ्घको १२ शान्ति स्थापनार्थ मिशनमा सहभागी नेपाली सेना राष्ट्र…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






