देश
सुधार हुँदै पर्दा संस्कृति, जेठाजु अगाडि अझै छोट्टिएन घुम्टो
महेन्द्रनगर(धनुषा), चैत ८ : शिक्षा र चेतना वृद्धिसँगै तराईमधेसका महिलाको घुम्टो छोट्टिदै गएको छ । तर सामाजिक र सांस्कृतिक परम्पराका नाममा जेठाजुसँग पर्दा गर्नुपर्ने संस्कार अझै कपियत समुदाय र जातजातिमा बाँकी…
स्थानीय तहको निर्वाचनमा जुटे दलहरू
काठमाडौँ, चैत ८:स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ…
प्रविधिमैत्री बन्दै कटवाल प्रथा
बिजुवार (प्युठान), चैत ८ : प्युठानका गाउँघरमा सूचना प्रवाहको परम्परागत माध्यम बन्दै आएको कटवाल प्रथा सञ्चारको विकाससँगै आधुनिकीकरण हुन थालेको छ । गाउँको सिरान तथा डाँडामा पुगेर हाँक हाली सूचना दिने…
जातीय भेदभावका घटना : बढे कि बाहिर आए ?
इलाम, चैत ७ : साउनको महिना । बिहान त्यस्तै ५ बजेको थियो । इलाम माई नगरपालिकाकी यामकला आचार्य (विश्वकर्मा) ओछ्यानबाट उठ्ने तरखरमा हुनुहुन्थ्यो । नजिकै टेबुलमा राखेको मोबाइलमा घण्टी बज्यो…
‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’
काठमाडौँ, चैत ७ : सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ । अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता…
राजनीतिमा महिला सहभागिता बढाउन जोड
काठमाडौँ, चैत ६ : नेपालको संविधानले मुलुकका सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चितता गर्न विभिन्न व्यवस्था गरे पनि अझै सबै क्षेत्रमा आवश्यक मात्रामा महिला सहभागिता हुन नसकेकाले राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा…
कामीरिताको नेतृत्वमा सगरमाथा आरोहणको बाटो बनाइने
काठमाडौं, चैत ६ : वसन्त ॠतुमा सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोहण मार्ग निर्माण गर्ने जिम्मा २५ औं पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही कामी रीता शेर्पाले पाउनुभएको छ ।…
मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, चैत ६ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश…
हालसम्म ९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप
काठमाडौँ, चैत ६ : हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६०…
‘भूतपूर्व सैनिक सम्मेलन’ चैत ९ गते दिपायलबाट सुरु हुँदै
काठमाडौँ, चैत ६ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






