देश

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आयोगको आह्वान

 फागुन २७, २०७८

काठमाडौं, फागुन २७ : राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान…

बिहीबारकाे मन्त्रिपरिषद् बैठकका १९ निर्णय

 फागुन २७, २०७८

काठमाडौं, फागुन २७ : सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको रिक्त कार्यकारी निर्देशक पदमा थानीलाई नियुक्त गरेको हो…

स्थानीय तहको निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रिया सुरु

 फागुन २७, २०७८

काठमाडौँ, फागुन २७ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि प्रक्रिया पु-याएका १० वटा…

विदेशी मुद्राको बढ्दो मागले राष्ट्रिय अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ: प्रधानमन्त्री

 फागुन २६, २०७८

पर्सा, फागुन २६ : प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय…

मिर्गौला दिवस : खानपानमा ध्यान दिए मिर्गाैला स्वस्थ

 फागुन २६, २०७८

काठमाडौँ, फागुन २६ : बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार…

कांग्रेसले सुरु गर्दै ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान

 फागुन २५, २०७८

काठमाडौँ, फागुन २५ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्ने भएको छ । आगामी चैत २९ गतेसम्म…

स्थानीय तहमा एमालेको जित सुनिश्चित छ: ओली

 फागुन २५, २०७८

मोरङ, फागुन २५  : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गर्नुभएको छ । एमाले जिल्ला कमिटी…

कांग्रेसले खटायो ७७ वटै जिल्लामा कमान्डर, कसलाई कहाँ ? (सूचीसहित)

 फागुन २४, २०७८

काठमाडौँ, फागुन २४ : नेपाली कांग्रेसले देशभर चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ । कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ ।…

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन ‘कालापत्थर घोषणापत्र’ जारी

 फागुन २४, २०७८

सोलुखुम्बु (कालापत्थर), फागुन २४ : विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४०…

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति

 फागुन २४, २०७८

काठमाडौँ, फागुन २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला…