देश

चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड खोप अभियान

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको…

मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षाघातका बिरामीले मासिक पाँच हजार भत्ता पाउने

 चैत १६, २०७८

काठमाडौँ, चैत १६ : सरकारले गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार उपलब्ध गराउने भएको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका…

दलहरूलाई आयोगद्वारा १७ बुँदे निर्देशन : एक तिहाइ महिला उम्मेदवार मनोनयन गर्नुपर्ने

 चैत १६, २०७८

काठमाडौं, चैत १६ : निर्वाचन आयोगले आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन दिएको छ । नेपालको संविधान, राजनीतिक…

जनताका घर दैलामा न्यायिक समिति : सक्षम र सृदृढ बनाउन जोड

 चैत १५, २०७८

काठमाडौँ/गण्डकी, चैत १५ : न्यायिक समितिको राष्ट्रिय सम्मेलन–२०७८ को उद्घाटन समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, पुनरावेदन उच्च अदालतका मुख्य न्यायाधीशलगायत प्रायः सबै अतिथिले स्थानीय तहका उपाध्यक्ष एवं उपप्रमुखलाई आगामी निर्वाचनमा उपल्लोस्तरमा…

सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि…

 चैत १५, २०७८

काठमाडौँ, चैत १५ : देशको जेठो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ । उनीहरुलाई आ–आफ्नो जिम्मेवारी सुम्पिइएको छ तर इतिहास बोकेको विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै गलत काम…

२० हजार भूमिहीनलाई लालपुर्जा वितरण

 चैत १४, २०७८

काठमाडौँ, चैत १४ : भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिहीनले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) पाएको बताउनुभएको छ ।…

आठ महिनामा ७० चित्तल, ३२ गैँडा गरी १५२ वन्यजन्तु मरे

 चैत १४, २०७८

चितवन, चैत १४ : चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी…

सधैँ बल्झिरहन्छन् प्याराताल र ब्रह्मदेव क्षेत्र

 चैत १३, २०७८

महेन्द्रनगर, चैत १३ : कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित प्यारातालमा माछा मार्ने ठेक्का दिन थालेको साढे पाँच दशक भयो । नेपाली भूमिमा पर्ने प्यारातालको भारतीय भूमितर्फ दुधुवा नेश्नल पार्क छ ।…

‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’मा पहिलो पटक स्नातकोत्तर पढाइ हुँदै

 चैत १३, २०७८

काठमाडौँ, चैत १३ : कोभिड–१९ को महामारी फैलिएपछि सुरुका समयमा जनस्तरमा छाएको त्रास मेटाउन सरकार र विज्ञ पक्षले कोसिस गरे पनि समाजमा अनेक भ्रमको सञ्चार गराइएको थियो । के गर्ने, के…

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २६ औँ पटक सगरमाथा चढ्ने

 चैत १३, २०७८

काठमाडौं, चैत १३ : विश्व कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले यस वर्षको वसन्त ऋतुमा २६ औं पटक सगरमाथाको आरोहण गर्ने हुनुभएको छ । शेर्पाले सबैभन्दा धेरै पटक सर्वोच्च शिखर सगरमाथा (८८४८.८६…