खेलकुद
रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएन : वकिल
आसुनसिओन, फागुन २६ : ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उहाँका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गर्नु भएको छ । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका…
मनाङ आहा राराको अन्तिम चारमा
कास्की, फागुन २५ : मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा आज झापा ११ फुटबल…
हेरामाया बुद्धिचालको उपाधि सुजनालाई
काठमाडौँ, फागुन २५ : हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि गोल्डेनगेट कलेजकी सुजना लोहनीले जित्नुभएको छ । आज खेल सम्पन्न हुँदा उहाँले सात चरणमा ६ दशमलव ५ अंक…
आयोजक बाक्सिला फुटबल क्लबले उपाधि चुम्यो
खोटाङ, फागुन २५ : जिल्लाकै सर्वाधिक ठूलो धनराशिको ‘बाक्सिला गोल्डकप’को ११ औँ संस्करणमा आयोजक बाक्सिला फुटबल क्लबले उपाधि चुमेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारस्थित स्थानीय पृथ्वी माविको खेलमैदानमा आज…
महिला विश्वकप क्रिकेट : अस्ट्रेलियाको विशाल स्कोर
मेलबोर्न, फागुन २५ : अस्ट्रेलियामा जारी टी–२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी)मा आइतबार भइरहेको फाइनल खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा…
महिला विश्वकप क्रिकेट : अस्ट्रेलियाले ब्याटिङ रोज्यो, प्रभावशाली शुरुवात
मेलबोर्न, फागुन २५ : अस्ट्रेलियामा जारी टी–२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी)मा आइतबार खेल हुँदैछ । अस्ट्रेलियाका कप्तान मेग ल्यानिङले टस जितेर पहिले…
फ्रेण्डसीपको कपको उपाधि दोभानलाई
दमौली, फागुन २५ : तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित फ्रण्डसीप युवा क्लबले आयोजना गरेको दोस्रो फ्रेण्डसीप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दोभान युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल…
फ्रेण्डसीपको कपको उपाधि दोभानलाई
दमौली, फागुन २५ : तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित फ्रण्डसीप युवा क्लबले आयोजना गरेको दोस्रो फ्रेण्डसीप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दोभान युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल…
मदन भण्डारी स्मृति ठमेल रोड रेस : अजित र राजपुरालाई उपाधि
काठमाडौँ, फागुन २४ : दोस्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको उपाधि पुरुषतर्फ अजितकुमार यादव र महिलातर्फ राजपुरा पछाईंले जितेकी छिन् । अजितले निर्धारित पाँच किलोमिटर दूरी १६ मिनेट १४…
पुलिस क्लबः आहा रारा गोल्डकपको सेमिफाइनलमा
कास्की, फागुन २४ : नेपाल पुलिस क्लबले पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक…
लोकप्रिय
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३






