खेलकुद

नेपाल ओलम्पिक कमिटीले तोकिए प्रदेश संयोजक

 चैत ०४, २०७६

कास्की, चैत ४ : नेपाल ओलम्पिक कमिटीले प्रदेश र स्थानीय तहसम्म खेलकूदको विस्तार, समन्वय तथा व्यवस्थित गर्नका लागि सातै प्रदेशमा प्रादेशिक संयोजक तथा सदस्यहरु चयन गरेको छ । यही चैत…

नवौँ राष्ट्रिय खेलकूदको तयारी’

 चैत ०२, २०७६

कास्की, चैत २ : राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी वर्ष फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भएको बताउनुभएको छ । खेलकूद…

पोखरामा फुटबल रंगशाला निर्माण अन्तिम चरणमा

 चैत ०२, २०७६

कास्की, चैत २ : शिलान्यासको एक वर्षपछि पर्यटकीय शहर पोखरामा देशकै सबैभन्दा ठूलो फुटबल रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्ष फागुन अन्तिम साता १६ हजार ५०० दर्शक…

सिप्यान क्रिकेट अवार्ड स्थगित

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको ‘सिप्यान क्रिकेट अवार्ड’ तत्कालको लागि स्थगन गरिएको छ । कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड…

ओलम्पिक प्रतियोगिता तोकिएकै समयमा गर्न जापान तयार

 चैत ०२, २०७६

काठमाडौं, चैत २ : जापानले ओलम्पिक प्रतियोगिताको तोकिएकै समयमा गर्न आफू तयार रहेको बताएको छ । जापानी प्रधानमन्त्री सिनजो अबेले ओलम्पिक प्रतियोगिता तोकिएकै समयमै गर्न जापान तयार रहेको बताएका हुन्…

ब्याडमिन्टनमा चितवनको वर्चस्व

 चैत ०२, २०७६

भरतपुर, चैत २ : प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा २०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा समावेश चार विधामध्ये महत्वपूर्ण तीन…

मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि

 चैत ०१, २०७६

कास्की, चैत १ : ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको…

डेढ दशकपछि मनाङ र पुलिस फाइनलमा भिड्दै

 फागुन ३०, २०७६

कास्की, फागुन ३० : पछिल्लो पटक वि.सं २०६१ मा तेस्रो संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गरेका मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब डेढ दशकपछि पुनः फाइनलमा भिड्ने…

आर्मीलाई पराजित गर्दै मनाङ फाइनलमा

 फागुन २९, २०७६

कास्की, फागुन २९ : मनाङ मस्र्याङदी क्लब पोखरामा सञ्चालन भइरहेको १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यही फागुन २२…

एभरेष्ट तेक्वान्दो च्याम्पियनशिप स्थगित

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : आगामी चैत तेस्रो सातादेखि हुने भनिएको तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेशलन च्याम्पियनशिप स्थगित गरिएको छ । कोरोना भाइरसका कारण उक्त प्रतियोगिता स्थगित गरिएको नेपाल तेक्वान्दो सङ्घले…