खेलकुद
बाक्सिला र सोल्मा स्पोर्टस् क्लब फाइनलमा
खोटाङ, फागुन २४ : केपिलासगढी गाउँपालिकास्थित बाक्सिलाबजारमा जारी ‘बाक्सिला गोल्डकप’को ११औँ संस्करणमा आयोजक बाक्सिला फुटबल क्लब र सोल्मा स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको छ । शनिबार दिउँसो भएको सेमिफाइनल खेलमा…
मच्छिन्द्रलाई सिजनका तीन उपाधि
मंगलबारे, फागुन २४ : इलाममा जारी छैटौँ माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाडौँले हात पारेको छ । आयोजक माईभ्याली क्लब इलामलाई १–० गोलअन्तरले हराउँदै सो मच्छिन्दले उपाधिमाथि कब्जा जमाएको हो…
एन्फाद्वारा देशभरका प्रतियोगिता स्थगित गर्न निर्देशन
काठमाडौं, फागुन २३ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रशिक्षणसँगै खेलकूदका सबै प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको छ । एन्फाले जिल्ला तहमा हुने खेलकूदका प्रतियोगिता पनि स्थगित गर्न निर्देशन दिएको छ…
खेलकुद कार्यक्रम स्थगित
काठमाडौँ, फागुन २३ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले…
‘स्पोर्टस हब’ पनि बन्दै पर्यटकीय शहर पोखरा
कास्की, फागुन २३ : गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग)का आठ खेल पोखरामा सञ्चालन भए । बिच भलिबल र भारत्तोलन बाहेकका अन्य…
फिस्लिङ ‘ए’ टिम च्याम्पियन
काठमाडौं, २२ फागुन : नेपाल र्याफ्ट एन्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय र्याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन भएको छ ।आठौं पर्वतीय खेलकुद महोत्सवअन्तर्गत नेपाल र्याफिटङ एन्ड क्यानोइङ संघको आयोजना तथा सिन्धु…
‘खेलकूद विकासमा सरकारको सहयोग’
कास्की, २२ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेल प्रतियोगितालाई सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा शुरु…
माइभ्याली गोल्डकपको फाइनलमा माइभ्याली
मङ्गलबारे, २२ फागुन : इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा माइभ्याली फुटबल क्लब त्रिभुवन आर्मीलाई सडन डेथमा ५–४ गोलले हराउँदै फाइनल प्रवेश गरेको छ । फाइनलमा आयोजकले लिग विजेता…
राष्ट्रिय महिला लिग तीन चरणमा हुने
काठमाडौँ, २२ फागुन : उपप्रमुख राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट…
महिला राष्ट्रिय हक्कीको उपाधि प्रदेश ५ लाई
कास्की, २२ फागुन : पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘सहाना प्रधान स्मृति’ राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि प्रदेश नं ५ ले जितेको छ । नेपाल हक्की सङ्घको आयोजनामा यही फागुन…
लोकप्रिय
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३






