खेलकुद

हेल्प नेपाल र न्यु डायमन्डलाई उपाधि

 चैत २७, २०७७

काठमाडौँ, चैत २७ : हेल्प नेपाल क्लब र न्यु डायमन्डले बिहीबार पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पुुरुष भलिबलको फाइनलमा हेल्प नेपालले एपीएफ क्लबलाई…

आर्मी एएफसी कपको दोस्रो चरणमा

 चैत २७, २०७७

काठमाडौँ, चैत २६ : त्रिभुवन आर्मी क्लबले बुधबार पछाडि परेर पनि श्रीलङ्का पुलिस स्पोर्टस् क्लबलाई ५–१ ले हराएर एएफसी कप २०२१ को प्लेअफको दोस्रो चरणमा स्थान बनाएको छ । दशरथ रङ्गशालामा…

आहा राराको फाइनलमा सङ्कटा

 चैत २७, २०७७

पोखरा, चैत २६ : सङ्कटा क्लबले बुधबार सशस्त्र प्रहरी बलको एपीएफलाई २–० ले हराएर १९औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा…

एएफसी कप २०२१ छनोट : महामारी छिचोल्दै आर्मी

 चैत २६, २०७७

काठमाडौं, चैत २६ : फिफा वरीयतामा श्रीलंकाभन्दा माथि नेपाल भएकाले त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ छनोटको पहिलो चरणमा घरेलु मैदानमै खेल्ने अवसर पायो । पाँच महिना बढी तयारीले पनि आर्मी…

त्रिभुवन आर्मीको जितसँगै नेपाली खेलकुद र सेनाको छवि थप उजागर

 चैत २६, २०७७

काठमाडौँ चैत २६ : त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स…

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

 चैत २४, २०७७

सियोल, चैत २४ : उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु…

रुविनाको अर्धशतकमा प्रदेश १ विजयी

 चैत २४, २०७७

काठमाडौँ, चैत २४ : कप्तान रुविना क्षेत्रीको अर्धशतकको सहयोगमा प्रदेश १ ले सोमबार लुम्बिनी प्रदेशलाई एकपक्षीय खेलमा दस विकेटले हराएर ललितपुर मेयर महिला च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको…

हेल्प नेपालको शीर्ष स्थान कायम

 चैत २४, २०७७

काठमाडौँ, चैत २४ : पाँचौँ आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपअन्तर्गत पुरुष वर्गमा टिपटप हेल्प नेपालले सोमबार नेपाल पुलिस क्लबलाई हराएर आफ्नो शीर्ष स्थानमा यथावत् राखेको छ…

मनाङ पहिलो खेलबाट बिदा

 चैत २४, २०७७

पोखरा, चैत २४ : १९औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार सङ्कटा क्लबले गत विजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले स्तब्ध पारेको छ । पोखरेली मैदानमा छ पटक उपाधि उचालेको…

मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने

 चैत २४, २०७७

सिन्धुपाल्चोक, चैत २४ : ‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र…

लोकप्रिय