खेलकुद
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी
खोटाङ, वैशाख ४ : खोटाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आएका खेलाडीबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि…
त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक
काठमाडौँ, वैशाख ३ : नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै जर्मनीमा निर्मित सो ट्रफी…
ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह
टोकियो, वैशाख २ : जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुनसक्ने बताउनुभएको छ । तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै…
बैगलोरले हैदराबादलाई हरायो, राजस्थानले दिल्लीको सामना गर्दै
काठमाडौं, वैशाख २ : इन्डियन प्रिमियर लिग(आईपीएल)को छैठौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई हराएको छ । लिगको उद्घाटन खेलमा मुम्बई इन्डियन्सलाई हराएको बैंगलोरले दोस्रो खेलमा हैदराबादलाई हराएको हो । बैंगलोरले…
रियल मड्रिड सेमीफाइनलमा पुग्यो, लिभरपुल बाहिरियो
काठमाडौं, वैशाख २ : रियल मड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । लिभरपुललाई गोलरहित बराबरीमा रोकेको रियल मड्रिडले पहिलो लेगमा पाएको जितको आधारमा सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।…
म्यान्चेष्टर सिटी च्याम्पियन्स लिगको सेमीफाइनलमा पुग्यो
काठमाडौं, वैशाख २ : म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । क्वार्टरफाइनलमा बोरसिया डर्टमन्डलाई हराएर ऊ अन्तिम चारमा स्थान पक्का गरेको हो । गए राति अबेर सम्पन्न क्वार्टरफाइनलको…
विश्व बक्सिङ च्याम्पियनसिपमा सुमिना पराजित
काठमाडौँ, वैशाख १ : पोल्याण्डमा भइरहेको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सिङ खेलाडी सुमिना खड्का पराजित हुनुभएको छ । पोल्यान्डको किल्सीमा आज भएको खेलमा महिला ५४…
त्रिदेशीय कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
काठमाडौं, वैशाख १ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट…
बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा
काठमाडौं, चैत ३१ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीकाे घोषणा गरेको छ । टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले बन्द प्रशिक्षणका लागि ३२ सदस्यीय टोलीको घोषणा…
लिभरपुल विरुद्धको खेल अगाडि सर्जियो रामोस कोरोनाबाट सङ्क्रमित
काठमाडौं, चैत ३१ : रियल मड्रिडका कप्तान सर्जियो रामोस कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । रियल मड्रिडले च्याम्पियन्स लिगको सेकेण्ड लेगमा लिभरपुलको सामना गर्न तयार रहेको अवस्थामा कप्तान रामोस सङ्क्रमित भएर क्वारेन्टिनमा…






