खेलकुद
राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ
काठमाडौँ, चैत ३० : नेपाली राष्ट्रिय १९ वर्षमुनि (यू–१९) को क्रिकेट टोलीलाई चौधरी ग्रुपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर…
विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा
मोरङ, चैत २९ : विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ…
पहिलो खेलमै धोनीलाई जरिवाना
काठमाडौं, चैत २९ : चेन्नई सुपर किंग्सका कप्तान महिन्दर सिंह धोनीले जरिवाना तिर्नुपर्ने भएको छ । इन्डियन प्रिमियर लिग(आईपीएल)को दोस्रो तथा चेन्नईको पहिलो खेलमा ‘स्लो ओभर रेट’ को कारण चेन्नईका कप्तान…
एएफसी खेल्न त्रिभुवन आर्मी फुटबल क्लब गोवा प्रस्थान
काठमाडौं, चैत २९ : त्रिभुवन आर्मी फुटबल क्लब एशियाली फुटबल संघको क्लब फुटबल प्रतियोगिता खेल्न गोवा प्रस्थान गरेको छ । आर्मीले दोस्रो चरणमा जेएसडब्ल्यु बैंगलुरुको सामना गर्नेछ । एएफसीको तालिका बमोजिम…
देल्हीले चेन्नईलाई हरायो
काठमाडौं, चैत २९ : इन्डियन प्रिमियर लिग(आईपीएल)को दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई देल्ही क्यापिटल्सले हराएको छ । चेन्नईले प्रस्तुत गरेको १८९ रनको लक्ष्य देल्हीले खेल सकिन ८ बल बाँकी छँदै मात्र…
रियल मड्रिडले बार्सिलोनालाई हरायो
काठमाडौं, चैत २९ : रियल मड्रिडले बार्सिलोनालाई हराएको छ । स्पेनिस ला लिगा अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले हराएको हो । बार्सिलोनामाथि जितसँगै रियल मड्रिड…
संकटा क्लबले जित्यो १९औं आहा रारा गोल्डकपको उपाधि
पोखरा, चैत २८ : पाहुना टोली अफ्रिकन रुट्स एशोसिएशनलाई पराजित गर्र्दै सङ्कटा क्लब पोखरामा सञ्चालन भएको मोेफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल…
ललितपुर मेयर कपको उपाधि एपीएफले जित्यो
काठमाडौं, चैत्त २८ : सशस्त्र प्रहरी बल (एपीएफ)ले काठमाडौंमा जारी ललितपुर मेयर महिला च्याम्पियनसिपको उपाधि जितेको छ । उपाधिको लागि भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १०७ रनको लक्ष्य एपीएफले आठ…
रूपन्देहीलाई हराउँदै पञ्जाव पुलिस विराट गोल्डकपको क्वाटरफाइनलमा
विराटनगर, चैत २८ : गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै…
इन्डियन प्रिमियर लिगको चौधौं संस्करण सुरु हुँदै
काठमाडौं, चैत २७ : इन्डियन प्रिमियर लिग(आईपीएल)को १४ औं संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लौरको सामना गर्दैछ । कोरोनाभाइरसको सङ्क्रमणको दोस्रो लहरको भारतले सामना गरिरहँदा…






