खेलकुद

क्लब लिग भलिबल सुरु

 चैत २०, २०७७

काठमाडौं, चैत २० : नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ ।…

एएफसी कप २०२१ को प्रारम्भिक खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा

 चैत २०, २०७७

काठमाडौँ, चैत २० : एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने…

एएफसी कपमा त्रिभुवन आर्मीले श्रीलङ्का पुलिसको सामना गर्ने

 चैत २०, २०७७

काठमाडौं, चैत २० : त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलङ्का पुलिस खेलकूद क्लबसँग फुटबल म्याच खेल्ने भएको छ । एशियाली फुटबल कप खेल्ने अनुमति पाएको त्रिभुवन आर्मी फुटबल क्लबले प्रारम्भिक चरणमा श्रीलङ्काली…

कोरोना सङ्क्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना

 चैत २०, २०७७

काठमाडौं, चैत २० : कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका भारतीय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहनुभएका क्रिकेटका हस्ती सचिन तेन्दुलकर अस्पताल भर्ना हुनुभएको छ । सङ्क्रमित भएर घरमै आइसोलेशनमा बस्नुभएका उहाँ छैटाैं दिनमा मात्रै…

इंग्ल्याण्डले विश्वकप छनौटको तीन खेलबाट नौ अङ्क जोड्यो

 चैत १९, २०७७

काठमाडौं, चैत १९ : इंग्ल्याण्डले विश्वकप फुटबल २०२२ को छनौट अन्तगर्तको आफ्नो तेस्रो खेल समेत जितेको छ । समूह आइ अन्तगर्तको खेलमा इंग्ल्याण्डले पोल्याण्डमाथि २–१ को जित हात पारेको छ ।…

एनभिए भलिबल लिग : एपिएफ र पुलिस क्लब विजयी

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्…

स्पेनले कोसोभोलाई हरायो

 चैत १९, २०७७

काठमाडौं, चैत १९ : स्पेनले विश्वकप छनौट खेलमा आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । गए राति सम्पन्न खेलमा कोसोभोलाई हराएर उसले अपराजित यात्रालाई जारी राखेको हो । कोसोभोमाथि ३–१ को…

फ्रान्सले बोस्निया हर्जगाेभिनालाई हराउँदै शीर्षस्थानमा उक्लियो

 चैत १९, २०७७

काठमाडौं, चैत १९ : एन्टोनियो ग्रिजमनले दोस्रो हाफमा गर्नुभएको गोलले साबिक विश्वकप विजेता फ्रान्सले बोस्निया हर्जेगोभिनालाई हराएको छ । विश्वकप फुटबल प्रतियोगिता २०२२ को छनाेट अन्तगर्तको खेलमा फ्रान्सले बोस्नियालाई १–० ले…

किरण चेम्जोङ एसियाकै दश उत्कृष्ट खेलाडीको मनोनयनमा परे

 चैत १९, २०७७

काठमाडौं, चैत १९ : राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एसियाकै दश उत्कृष्ट फुटबल खेलाडीको मनोनयनमा पर्नुभएको छ । एसियाली फुटबल संघले जारी गरेको एसियाका दश उत्कृष्ट खेलाडीको मनोनयनमा किरण चेम्जोङ…

नेपाली जुडो टोलीले किर्गिस्तानमा एशियाली च्याम्पियनसिप खेल्ने

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : नेपाली जुडो टोली किर्गिस्तानको बिस्केकमा सञ्चालन हुने एशियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने भएको छ । चार खेलाडीसहित सात सदस्यीय टोली प्रतियोगितामा भाग लिन शुक्रबार किर्गिस्तानतर्फ जाने…

लोकप्रिय