खेलकुद
फुटबलमा मुख्य सचिवको टोली विजयी
काठमाडौँ, भदौ २२ : नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहितका उच्चपदस्थ अधिकृत सम्मिलित टोलीले निजामती दिवसका अवसरमा आयोजित फुटबल खेल जितेको छ । निजामती सेवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा…
महिला साफ च्याम्पियनसिप फुटबल : बङ्गलादेश विजयी
काठमाडौँ, भदौ २२ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोल…
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो
काठमाडौं, भदौ २२ : केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागी भएर बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। पाँच ट्वान्टी–२० र तीन एक दिवसीय शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधवार…
महिला साफ च्याम्पियनसीप : भारतले पाकिस्तानलाई हरायो
काठमाडौं, भदौ २२ : राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियाोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित…
क्यानले सन्दीपमाथि लागेको आरोपबारे तत्काल कुनै छानबिन नगर्ने
काठमाडौं, भदौ २२ : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले…
खेलकुदमा राजनीति नगरौँ : खेलकुद मन्त्री
काठमाडौं, भदौ २२ : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । नेपाल भलिबल सङ्घको नवौँ चुनावी साधारण सभाको उद्घाटन गर्नुहुँदै मन्त्री अथकले…
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी
काठमाडौं, भदौ २२ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका करणी गरेको आरोप लागेको छ । एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबर्जस्ती करणी…
साफ च्याम्पियनसिपमा नेपालको सुखद् सुरुआत
काठमाडौँ, भदौ २१ : नेपालकी सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतको गोलमा छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज…
गोदावरी र भक्तपुर फाइनलमा
काठमाडौं, भदौ २१ : गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।…
महिला साफ च्याम्पियनसीप फुटबल : भुटानविरुद्धको खेलमा नेपाल विजयी
काठमाडौँ, भदौ २१ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल…
लोकप्रिय
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
१७ घण्टा अगाडि
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
बैशाख २९, २०८२