खेलकुद
बक्सिङ खेलाडी सुस्मालाई शिरीष फाउन्डेसनको सहयोग
काठमाडौं, भदौ २६ : बक्सिङकी उदीयमान खेलाडी सुस्मा तामाङलाई शिरीष फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापना भएको फाउन्डेसनले सुस्माको खेलमा सहयोग गर्न आर्थिक र खेल सामग्री सहयोग गरेको…
मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा , फुटबलमा भविष्य खोज्दै आशिष
सिन्धुपाल्चोक, भदौ २६ : मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले…
महिला साफ च्याम्पियनसिपमा बङ्गलादेशले पाकिस्तानलाई हरायो
काठमाडौँ, भदौ २५ : राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो…
साफ यु–१७ च्यापियनसिप : भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं, भदौ २४ : श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई…
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिमबाट सात सय खेलाडी सहभागी हुँदै
गोदावरी, भदौ २४ : आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय बढी खेलाडी सहभागी हुने भएका…
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित
काठमाडौं, भदौ २३ : नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपमाथि लागेको बलात्कार आरोपमाथि छानबिनमा सहयोग गर्न…
यू–२० फुटबल टोली बहराइन प्रस्थान
काठमाडौं, भदौ २३ : बहराइनमा सेप्टेम्बर १० देखि १८ तारिखसम्म आयोजना हुने एएफसी यू–२० एसियन कप फुटबल छनोट खेल्न नेपाली युवा टोली बिहिबार बहराइन प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ…
क्रिकेट कप्तान लामिछानेमाथि पक्राउ पुर्जी जारी
काठमाडौं, भदौ २३ : बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८…
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता एनआरएन विजयी
काठमाडौँ, भदौ २३ : नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत राजधानीमा आजदेखि सुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको…
टिम इभेन्टमा ललितपुरलाई स्वर्ण
काठमाडौं, भदौ २३ : ललितपुर महानगरपालिका वडा ८ ले दोस्रो पूर्णशङ्कर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा आज स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालीको आयोजनामा भएको…
लोकप्रिय
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
१७ घण्टा अगाडि
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
बैशाख २९, २०८२