कला/साहित्य

सांस्कृतिक संस्थानको स्वर्ण महोत्सवमा राष्ट्रपति भण्डारी

 असार ०५, २०७९

काठमाडौँ, असार ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले समाजलाई असल मार्गमा निरन्तर डो¥याउन तथा समाजको मौलिकताबाट अभिप्रेरित हुन कला र समाजबीच उच्च तहको अन्तरक्रिया आवश्यक भएको बताउनुभएको छ । सांस्कृतिक संस्थान…

प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी

 असार ०५, २०७९

काठमाडौँ, असार ५ : नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को…

भारतीय साहित्यकारलाई नेपालगञ्जमा सम्मान

 असार ०४, २०७९

नेपालगञ्ज, असार ४ : नेपाल–भारतमैत्री संघको अगुवाईमा नेपालगञ्ज आउनुभएका भारत महाराष्ट्रका दुई जना वरिष्ठ साहित्यकारलाई नेपालगञ्जमा सम्मान गर्नुका साथै साहित्यिक सम्बन्ध विस्तार विचार विमर्श गरिएको छ । भेरी साहित्य समाज केन्द्रीय…

समालोचना विधाको विकास हुन नसकेकोमा चिन्ता

 असार ०४, २०७९

काठमाडौं, असार ४ : नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोख्नुभएको छ । राजोपाध्याय समाजले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिएर आलोचनाको रुपमा लिने प्रवृत्तिका…

धर्महरूको सङ्गम ‘भारतीय शब्दचित्र’ सार्वजनिक

 असार ०२, २०७९

ललितपुर, असार २ : क्याथोलिक प्रिस्ट यान भाग्नद्वारा लिखित ‘इन्डियन पोट्रेट्स’(भारतीय शब्दचित्र) नामक कृति आज यहाँ विमोचन गरिएको छ । धर्मशास्त्रमा विद्यावारिधि भाग्नका सो कृतिमा तीन भारतीय र पाँच फ्रान्सेली…

मधुपर्क सम्मानबाट बस्नेत, रसिक र मोमिला सम्मानित

 असार ०१, २०७९

काठमाडौं, जेठ ३० : गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५६ औं वर्ष प्रवेशका अवसरमा नेपाली साहित्यको श्रीवृद्धिका लागि विशिष्ट योगदान पुर्याउनुभएका तीनजना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ ।…

मोम्चो कथा सङ्ग्रहमाथि कोहलपुरमा परिचर्चा

 जेठ २९, २०७९

कोहलपुर, जेठ २८ : पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रह माथि कोहलपुरमा परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा…

भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छ : मन्त्री आले

 जेठ २५, २०७९

काठमाडौँ, जेठ २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताउनुभएको छ…

कृष्ण पहाडीको कविता सङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित

 जेठ २४, २०७९

काठमाडौँ, जेठ २४ : मानवअधिकार तथा शान्ति समाजले संस्थापक सभापति एवं मानव अधिकारवादी नेता कृष्ण पहाडीको कविता सङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित गरेको छ । संस्थापक सभापति पहाडीको परिकल्पनाअनुसार जगत्मुखी,…

एकाङ्की सङ्ग्रह ‘परलोकको विमर्श’ विमोचित

 जेठ २३, २०७९

काठमाडौँ, जेठ २३ : नेपाली राजनीतिको ऐतिहासिक परिवेशमा आधारित लेखक विश्वराज ढुङ्गानाको एकाङ्की सङ्ग्रह ‘परलोकको विमर्श’ को विमोचन गरिएको छ ।उदयपुरको इमानेका जन्मिएर पञ्चावतीमा माविमा लामो समय शिक्षण गरी अवकाशप्राप्त…