कला/साहित्य

हृदयचन्द्र सिंह स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कार घोषणा

 असार १५, २०७९

काठमाडौँ, असार १५ : साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको हृदयचन्द्र सिंह स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कारको घोषणा गरेको छ । गत वर्ष कोरोना माहामारीका कारण स्थगित…

कल्पना खरेलकाे नयाँ उपन्यास ‘रानीतलाउ’ बजारमा

 असार १५, २०७९

काठमाडौं, असार १५ : राज्य, समाज र जनताको उज्जवल भविष्यप्रति आशाको किरण फैलाएर साहित्य क्षेत्रमा उदाएकी कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित भएकाे छ । विवेक र नैतिकतालाई अचुक…

पुस्तक समीक्षा कवितामा आकाश, चिन्तन र दर्शन

 असार १२, २०७९

काठमाडौँ, असार १२ : भौतिकशास्त्रको दृष्टिले आकाशको परिभाषा दिँदा वायुमण्डलको क्षेत्र वा पृथ्वीको बाहिरी भाग भनिन्छ भने आध्यात्मिक परिभाषा दिँदा सूर्य, चन्द्र, ग्रह, तारा, नक्षत्र आदि रहने खगोलीय क्षेत्र भने…

रु एकलाख राशिको विशिष्ट लेखक पुरस्कार स्थापना

 असार १२, २०७९

काठमाडौँ, असार १२ : नेपाली लेखक सङ्घले रु एक लाख राशिको विशिष्ट लेखक पुरस्कार स्थापना गरेको छ । सङ्घको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍ययाउने…

नारी पुरस्कार तथा सम्मान प्रदान

 असार १२, २०७९

काठमाडौँ, असार १२ : नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ ।नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा…

सिलवालको बाको कोट विमोचन

 असार ११, २०७९

काठमाडौँ, असार ११ : कवि राजन सिलवालको तेस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरियो । साहित्यकारहरु देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा…

सुनसरीका टीका आत्रेयको कविता पहिलो

 असार १०, २०७९

काठमाडौँ, असार १० : नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कविता महोत्सवमा सुनसरीका टीका आत्रेयको ‘सङ्कल्प’ शीर्षकको कविता पहिलो भएको छ । यसैगरी धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको…

‘मोचन’ माथि साहित्यिक विमर्श

 असार १०, २०७९

काठमाडौँ, असार १० : डा तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘मोचन’ माथि हिमालयन रिडर्स कर्नर पोखरामा छलफल भएको छ । उक्त छलफलमा मोचन उपन्यासलाई विभिन्न कोण र दृष्टिकोणबाट हेर्न सकिने कुरा…

अटलमान राई स्मृतिग्रन्थ विमोचन

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय अटलमान राईको वार्षिक पुण्यतिथिको अवसरमा ‘अटलमान राई स्मृतिग्रन्थ’ पुस्तककोे विमोचन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पुस्तक विमोचन गर्दै…

जनताले बुझ्ने भाषामा साहित्य सृजना गर्ने श्यामप्रसाद शर्माको सम्झना

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : साहित्यकार श्यामप्रसाद शर्माले भाषा, संस्कृति, निबन्ध, समालोचनाजस्ता साहित्यिक विधामा जनताले बुझ्ने सरल भाषामा लेख्नुभएका कृतिको महत्व अहिले पनि रहेको बताइएको छ । शर्माको ९४औँ जन्मजयन्तीका अवसरमा…