कला/साहित्य

कपन बानेश्वर सम्मान सात जनालाई

 असार १९, २०७९

काठमाडौँ, असार १९ : ‘कपन बानेश्वर’ साहित्यिक साप्ताहिकले आफ्नो दशौँ वार्षिकोत्सवका अवसरमा सात प्रतिभालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । सोअनुसार पत्रिकाको दशौँ वर्षका अङ्कमा प्रकाशित रचनामध्येबाट शीतल…

‘प्यारो नेपाल’ खण्डकाव्य विमोचित

 असार १९, २०७९

काठमाडौँ, असार १९ : साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ नामक खण्डकाव्य विमोचित भएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपाल, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य…

लीलाध्वज थापा साहित्य पुरस्कार शर्मालाई

 असार १८, २०७९

काठमाडौँ, असार १८ : लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रा गोपीकृष्ण शर्मालाई लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शिक्षण पेशाका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लामो समयदेखि…

हृदयचन्द्र सिंह स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कार घोषणा

 असार १५, २०७९

काठमाडौँ, असार १५ : साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको हृदयचन्द्र सिंह स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कारको घोषणा गरेको छ । गत वर्ष कोरोना माहामारीका कारण स्थगित…

कल्पना खरेलकाे नयाँ उपन्यास ‘रानीतलाउ’ बजारमा

 असार १५, २०७९

काठमाडौं, असार १५ : राज्य, समाज र जनताको उज्जवल भविष्यप्रति आशाको किरण फैलाएर साहित्य क्षेत्रमा उदाएकी कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित भएकाे छ । विवेक र नैतिकतालाई अचुक…

पुस्तक समीक्षा कवितामा आकाश, चिन्तन र दर्शन

 असार १२, २०७९

काठमाडौँ, असार १२ : भौतिकशास्त्रको दृष्टिले आकाशको परिभाषा दिँदा वायुमण्डलको क्षेत्र वा पृथ्वीको बाहिरी भाग भनिन्छ भने आध्यात्मिक परिभाषा दिँदा सूर्य, चन्द्र, ग्रह, तारा, नक्षत्र आदि रहने खगोलीय क्षेत्र भने…

रु एकलाख राशिको विशिष्ट लेखक पुरस्कार स्थापना

 असार १२, २०७९

काठमाडौँ, असार १२ : नेपाली लेखक सङ्घले रु एक लाख राशिको विशिष्ट लेखक पुरस्कार स्थापना गरेको छ । सङ्घको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍ययाउने…

नारी पुरस्कार तथा सम्मान प्रदान

 असार १२, २०७९

काठमाडौँ, असार १२ : नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ ।नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा…

सिलवालको बाको कोट विमोचन

 असार ११, २०७९

काठमाडौँ, असार ११ : कवि राजन सिलवालको तेस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरियो । साहित्यकारहरु देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा…

सुनसरीका टीका आत्रेयको कविता पहिलो

 असार १०, २०७९

काठमाडौँ, असार १० : नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कविता महोत्सवमा सुनसरीका टीका आत्रेयको ‘सङ्कल्प’ शीर्षकको कविता पहिलो भएको छ । यसैगरी धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको…