कला/साहित्य
मदन पुरस्कारका लागि आठ कृति छनोट
काठमाडौँ, साउन २३ : मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ । विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो । साहित्यकार डा…
साहित्यकार तिवारीको कृतिमा चलचित्र ‘झिङ्गेदाउ’को मुख्य अंश सार्वजनिक
काठमाडौँ, साउन २२ : वरिष्ठ साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ आगामी भदौ १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रमा पारिवारिक एकताको महत्वका साथै दाजु–भाइका बीच हुने अंशवण्डाबारे…
‘ललितकलाकै एउटा विधा फोटोग्राफी कला’
काठमाडौँ, साउन २२ : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले ललितकलाकै एउटा विधाको रुपमा फोटोग्राफी कलाको विकास भइरहेको बताउनुभएको छ । कुलपति कर्माचार्यले एकजना राम्रो चित्रकारमा फोटोग्राफीको शिल्प भएमा सिर्जना कर्ममा सहयोग…
कोलकातामा भानुको चर्चा
कोलकाता, साउन २१ : नेपाली भाषा तथा साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पु-याएको योगदानलाई चिरस्थायी बनाउन भारतको पश्चिम बङ्गाल सरकारले स्थानीय हावडा सहर तथा त्यस वरपर क्षेत्रमा आदिकविको स्मरणमा शालिक…
बूढो समय सार्वजनिक
काठमाडौँ, साउन २१ : युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश…
कला परिषद्मा कलाकृति प्रदर्शनी सुरु
ललितपुर, साउन १६ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टअन्तर्गतको कला र डिजाइन विभागले आजदेखि बबरमहलस्थित कलापरिषद्मा छ दिने कलाकृति प्रदर्शनी सुरु गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र…
२८औँ प्रकाश मानवअधिकार पुरस्कार भूललाई
काठमाडौँ, साउन १६ : प्रकाश मानवअधिकार पुरस्कार, २०७८ राजुराम भूललाई प्रदान गरिएको छ । २८ औँ प्रकाश स्मृति दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज यहाँ आयोजना गरेको…
मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी
काठमाडौं, साउन १ : बंगालादेशका वरिष्ठ कलाकार एस.एम. सुल्तानको स्मृतिमा गरिएको अन्तर्राष्ट्रिय कला प्रदर्शनी आज आइतबार सम्पन्न भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जीपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर…
‘छेलिएको अनुहार’ सार्वजनिक
बागमती, साउन १ : वरिष्ठ पत्रकार प्रताप विष्टद्वारा लिखित ‘छेलिएको अनुहार’ नामक पुस्तक सार्वजनिक भएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी…
राष्ट्रपतिबाट पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान
काठमाडौँ, असार २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले २०७७ / २०७८…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२






