कला/साहित्य
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
काठमाडौँ, ४ जेठः नेपालमा पहिलोपटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुने भएको छ । न्यूयोक राइटर वर्कसपले लोटस बुक पसलसँगको सहकार्यमा यही जेठ ९ देखि १५ गतेसम्म…
विश्वका ११ कविलाई भानुसिंह साहित्य पुरस्कार
काठमाडौँ, ३ वैशाख : साहित्यकार रवीन्द्रनाथ टैगोरको सम्झनामा विश्वका ११ कविलाई भानुसिंह साहित्य पुरस्कार प्रदान गरिएको छ । बङ्गलादेशको दी डेली ग्लोबल नेसन र भारतको ग्लोबल राइटर्स एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित…
नइका चार कृतिको लोकार्पण
काठमाडौँ, ३० वैशाख : वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा सत्यमोहन जोशीको एक सय पाचौँ जन्मजयन्ती अवसरमा नइ प्रकाशनबाट प्रकाशित चारवटा कृति सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा वानीरा…
‘अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण
काठमाडौँ, २९ वैशाख : लेखक निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ नामक कृति लोकार्पण गरिएको छ । लेखक स्वयम्को अनिन्द्राको लामो अनुभव तथा मुक्तिमाथिको गहन अध्ययनमा आधारित कृतिमा अनिन्द्राका कारण बिताउन…
नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
काठमाडौँ, २८ वैशाख : नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र…
बस्ताकोटीलाई व्यङ्ग्यचित्र पुरस्कार
काठमाडौँ, २४ वैशाख : हिमालयन टाइम्सका कार्टुनिस्ट महेश बस्ताकोटीलाई शारदा–गोविन्दमान व्यङ्ग्यचित्र प्रतिभा पुरस्कार–२०८१ प्रदान गरिएको छ । १० हजार रुपियाँ राशिको सो पुरस्कार विश्व कार्टुनिस्ट दिवस–२०८१ को अवसरमा आयोजित कार्यक्रममा आइतबार…
सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना
काठमाडौँ, २३ वैशाख : नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका अवसरमा यहाँ सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना गरियो । गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित सो कार्यक्रममा विश्वमा ख्याती…
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानद्वारा नौ जना सम्मानित
मनहरी (मकवानपुर), २२ वैशाख : भीम विराग सङगीत साहित्य कला प्रतिष्ठानले आज नौ जनालाई सम्मानित गरेको छ । हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतिष्ठानले आज हेटौँडामा साहित्य, सङ्गीत, कला र पत्रकारितातर्फका विभिन्न…
‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक
काठमाडौँ, २० वैशाख : कवि विष्णुहरि अधिकारीको कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक गरिएको छ । गोरखा सर्जक समाजद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा समालोचक वासुदेव त्रिपाठी, डा. बमबहादुर जितालीलगायतले कवि अधिकारीको कवितासङ्ग्रह र…
चलचित्रमा साहित्य कमजोर छ : कवि तथा निर्देशक सुब्बा
काठमाडौँ, १७ वैशाख : कवि तथा साहित्यकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत लेखनमा सहकार्य गर्नुभयो । निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार हुने हरेक चलचित्रमा उहाँ लेखनमा सहकार्यका साथै छायाङ्कनमा…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






