कला/साहित्य
राष्ट्रिय ललितकला प्रदर्शनी सम्पन्न, ४० हजारद्वारा अवलोकन
काठमाडौँ, ३२ जेठ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यही जेठ १५ गतेबाट सुरू भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ आज सम्पन्न भएको छ । १८ दिनसम्म चलेको प्रदर्शनीको ४० हजारभन्दा बढीले…
अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार : उपकुलपति श्रेष्ठ
काठमाडौँ, ३२ जेठ : प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार भएको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालको सहकार्यमा आयोजना गरेको ‘अनुवाद गोष्ठी’को…
‘मधुपर्क सम्मान-२०८१’ प्रा गौतम, काँचुली र पहाडीलाई
काठमाडौँ, ३० जेठ : यस वर्षको ‘मधुपर्क सम्मान-२०८१’ प्रा कृष्ण गौतम (आख्यान र समालोचना) र मञ्जु काँचुली (पद्य) तथा ‘मधुपर्क प्रतिभा सम्मान-२०८१’ साहित्यकार किशोर पहाडीलाई प्रदान गरिएको छ । विसं…
कुन्ता शर्मा र हिडपाली साहिँलोलाई सीता–बालमुकुन्द पुरस्कार
काठमाडौँ, २९ जेठ : विराटनगर सीता– बालमुकुन्द पुरस्कार पोख्रेल प्रतिष्ठानले साहित्य र समाजसेवातर्फका दुई पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानको आजको बैठकले ले रु २५ हजार २२५ राशिका ‘सीता बालमुकुन्द…
१५ वर्षदेखि चित्रकलामा रमाइरहेका छन् पवन
दमौली (तनहुँ), २९ जेठ : तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त हुनुहुन्छ । फुर्सदको समयलाई सदुपयोग गर्दै उहाँ चित्र बनाइरहनुहुन्छ । गाउँपालिकाले यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै…
शास्त्रीय एवं परम्परागत नृत्यको संरक्षणका लागि मौलिक प्रस्तुति
काठमाडौँ, २८ जेठ : नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानले शास्त्रीय एवं परम्परागत नृत्य संरक्षणका लागि मौलिक प्रस्तुति सुरु गरेको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिष्ठानले चर्या, कत्थक, महाभारतको चीरहरण,…
‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ अवलोकन गर्ने बढ्दै
काठमाडौँ, २६ जेठ : काठमाडौँको नक्सालमा जारीे ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा आजसम्म करिब २० हजार जनाले अवलोकन गरेका छन् । आयोजक नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले हालसम्म…
विवादपछि प्रदर्शनीबाट हटाइयो कलाकृति
काठमाडौँ, २२ जेठ : राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा राखिएको यादवचन्द्र भुर्तेलको ‘पोट्रेट’ कलाकृति विवादमा परेको छ । प्रदर्शनीमा राखिएको चित्रकलामा विवाद आएपछि प्रदर्शनीबाट सो कृति हटाइएको छ । कलाकार भुर्तेलको तामाङ…
नौजना युवकका चित्र प्रदर्शनीमा
ललितपुर, २१ जेठ : कलामा भविष्य खोजिरहेका नौजना युवकको एक टोलीले ललितपुरस्थित एमक्युब ग्यालरीमा सामूहिक चित्रकला प्रदर्शनी आयोजना गरेको छ । कलेजको अध्ययनसँगै उनीहरूले आफ्ना भावन चित्रका माध्यमबाट अभिव्यक्त गर्न…
बेलबारीमा बाल कला महोत्सव
बेलबारी (मोरङ), १८ जेठ : विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि यहाँ बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला,…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
आहारा खाँदै गिद्ध
माघ २६, २०८२






