कला/साहित्य
ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु
काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ । न्युयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौँ गेस्ट…
राष्ट्रिय ललितकला प्रदर्शनीमा ५२२ कलाकृति समावेश
काठमाडौँ,१४ जेठ : गणतन्त्र दिवसका अवसरमा भोलिदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१’ मा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएका छन् । कोसीबाट ४२ कलाकारका…
राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि
काठमाडौँ, १२ जेठ : गणतन्त्र दिवसको सम्मान एवं स्मरणमा मङ्गलबारदेखि राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न लागिएको छ । नेपाली ललितकला क्षेत्रको महोत्सव एवं सबैभन्दा ठूलो कार्यक्रम मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’को…
भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल सुरु
दमौली (तनहुँ), १२ जेठ : नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक…
इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
काठमाडौँ, ११ जेठ : ललितपुरस्थित ‘एमक्यु ग्यालरी’मा इरानी चित्रकार महदेस सहरिआरी मोघादमको एकल चित्रकला प्रदर्शनी आजदेखि सुरू भएको छ । प्रदर्शनीमा नेपाली महिलाको स्वतन्त्र जीवनशैली र इरानी महिलाको बन्देजपूर्ण जीवनशैलीको…
थेगुवाको ‘सपनाहरुको बही’ कविता कृति लोकार्पण
दमक, ११ जेठ : कवि अभागी थेगुवाले ‘सपनाहरुको बही’ कविता कृति सङ्ग्रह बजारमा ल्याएका छन् । स्रष्टा पब्लिकेसन्सद्वारा प्रकाशित कविता सङ्ग्रहको आज दमकमा एक कार्यक्रमबीच लोकापर्ण गरिएको हो । कार्यक्रमका…
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
काठमाडौँ, १० जेठ : नेपाल कलापरिषद् यतिबेला झकिझकाउ छ । लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ । परिषद्का हल देवीदेवता र तिनका बासस्थलसम्बन्धी कलाले भरिएका छन् । अमूल्य चित्र यहाँ…
परशुराममा साहित्य महोत्सव हुने
काठमाडौँ, ६ जेठ : डडेलधुरा जिल्लाको परशुराम नगर पालिकाको आयोजना र रंगुन साहित्य प्रतिष्ठानसँगको सहकार्यमा जेठ १० र ११ गते परशुराम तीर्थमा परशुराम साहित्यक महोत्सवको आयोजना गरिने भएको छ । डडेलधुरा…
‘कोपिलाका सुगन्ध’ बजारमा
काठमाडौँ, ५ जेठ : देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह ‘कोपिलाका सुगन्ध’ आज एक कार्यक्रमबीच विमोचन गरिएको छ । सीताराम–पदमकुमारी फाउन्डेसनले आज…
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
काठमाडौँ, ४ जेठः नेपालमा पहिलोपटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुने भएको छ । न्यूयोक राइटर वर्कसपले लोटस बुक पसलसँगको सहकार्यमा यही जेठ ९ देखि १५ गतेसम्म…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
आहारा खाँदै गिद्ध
माघ २६, २०८२






