कला/साहित्य
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १० कवि पुरस्कृत
काठमाडौँ, ९ असार : नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरिएको राष्ट्रिय महोत्सव—२०८१ म सहभागी…
‘भाषा साहित्य संरक्षणमा प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’
काठमाडौँ, ९ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण प्रवर्द्धन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा नेपाल प्रज्ञा-प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । …
सङ्गीत दिवस : गीतसङ्गीत जीवनकै अभिन्न अङ्ग
काठमाडौँ, ७ असार : अग्रज गीतकार तथा सङ्गीतकारहरुले गीतसङ्गीत मानव जीवनकै अभिन्न अङ्ग भएकाले समाजलाई अगाडि बढाउने सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ । विश्व सङ्गीत दिवसका अवसरमा आज नेपाल सङ्गीत…
दर्शकले रुचाए ‘ढोल साहेना गाअन्’
काठमाडौँ, ६ असार : पूर्वी तराईबाट ढोल र सनई (साहेना) सहित आएका १५ जनाको राजवंशी समूहले सांस्कृतिक संस्थानको प्रेक्षालयमा लोकनाच ‘ढोल साहेना गाअन्’ प्रस्तुत गरिरहँदा प्रेक्षालयमा एक खालको एकाग्रता छाएको थियो…
पाका कलाकारका चित्र एक साथ प्रदर्शनी
काठमाडौँ, ५ असार : दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा राखिएका छन् । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स : अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो ।…
‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण
काठमाडौँ, ४ असार : नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलगङ्गा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले ‘आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्ष्यित आँखा स्वास्थ्य प्रवर्र्धन गर्ने…
कथा घेरामा नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुने
काठमाडाैं, ४ असार : कथा घेरा प्रोडक्सनको छैटौँ वार्षिकोत्सवको अवसरमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुने भएको छ । थेरेसा रिबेकको ह्वाट वी आर अप अगेन्स्टको नेपाली अनुवाद प्रियङ्करले गर्नुभएको हो…
काठमाडौँमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
काठमाडौँ, ३ असार : सङ्घीय राजधानीसँग कर्णाली जोड्ने अभियानका रुपमा काठमाडौँमा जारी तीन दिने ‘कनेक्टिङ कर्णाली’ प्रदर्शनी सम्पन्न भएको छ । मनघरी फाउण्डेशनको अग्रसरतामा यही असार १ गतेदेखि सुरु प्रदर्शनीमा…
कांग्रेस नेता विष्टको ‘व्याधि र विजय’ पुस्तक सार्वजनिक
मान्म (कालीकोट), २ असार : नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टको ‘व्याधी र विजय’ नामक पुस्तक विमोचन गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली…
सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ सार्वजनिक
काठमाडौँ, १ असार : सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास ‘स्व’ सार्वजनिक भएको छ । ‘बुकहिल पब्लिकेसन प्रालि’ले आयोजना गरेको कार्यक्रममा लेखिकाद्वय प्रतीक्षा र सगुना शाह तथा लेखक घनश्याम खड्काले संयुक्तरुपमा उक्त उपन्यास…
लोकप्रिय
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३






