कला/साहित्य
बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने
काठमाडौँ, १७ असार : जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कारका लागि स्रष्टाको नाम घोषणा गरेको छ ।…
पौराणिक विषयमा लिखित उपन्यास ‘कुन्ती’ सार्वजनिक
काठमाडौँ, १६ असार : वरिष्ठ पत्रकार हरिविनोद अधिकारीद्वारा लिखित पौराणिक उपन्यास ‘कुन्ती’ विमोचन गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच साहित्यकार डा नवराज लम्साल, डा गोविन्द भट्टराई, समालोचक ज्ञानु…
विप्लवको ‘एन्टिथेसिस’ पुस्तक विमोचन
काठमाडौँ, १५ असार : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ को आज विमोचन गर्नुभएको छ । शिखा बुक्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका…
‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पत्रकार रिसाललाई
काठमाडौँ, १५ असार : एक लाख पुरस्कार राशीको ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा आज पत्रकार…
कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी
काठमाडौँ, १४ असार : कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ । नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत…
साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : सञ्चार सञ्चारमन्त्री
काठमाडौँ, १३ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि मन्त्रालय सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताउनुभयो । नेपाल…
केनी पाण्डेको ‘पेम्बाको स्वर्ग’ सार्वजनिक
काठमाडौँ, १२ असार : प्रवासी जीवन सङ्घर्ष र सफलताका गाथा समेटिएको ‘पेम्बाको स्वर्ग’ नामक पुस्तक सार्वजनिक भएको छ । उपन्यासकार केनी पाण्डेले लामो समय अमेरिका बसाइँ र जीवन भोगाइका यावत…
‘लयको तरेलीमा’ र ‘हाम्रो माया’ सार्वजनिक
भक्तपुर, १२ असार : सिर्जना अभियान भक्तपुरले २१ जना गीतकारको सामूहिक गीत सङ्ग्रह ‘लयको तरेलीमा’ तथा गीतकार हरिकृष्ण बखुन्छेको दृश्यगीत ‘हाम्रो माया’ सार्वजनिक गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा सङ्ग्रहका…
‘भाषा साहित्यको सर्वोच्च निकाय’
काठमाडौँ, १० असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्नुका साथै मौलिक सिर्जना एवं अनुवादको काम गर्ने सर्वोच्च…
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १० कवि पुरस्कृत
काठमाडौँ, ९ असार : नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरिएको राष्ट्रिय महोत्सव—२०८१ म सहभागी…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
आहारा खाँदै गिद्ध
माघ २६, २०८२






