कला/साहित्य
आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ, २९ असार : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको…
जलवायु परिवर्तन जोगाउन अमेरिका पुगेका मिथिला कला
काठमाडौँ, २७ असार : आँपको बगैँचामा झुला । हल्का हावाको बहाव अनि त्यही हावासँगै झुलामा नतमस्त रमाइरहेका नारीहरु । यो आकृति चित्रकार एससी सुमनले ‘आँपको बगैँचामा झुला’ शीर्षकमा केन्द्रित भई…
प्रज्ञा प्रतिष्ठानले अनुसन्धानमूलक कृति प्रकाशन गर्दै
काठमाडौँ, २३ असार : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानलाई अनुसन्धानमा केन्द्रित गरिने बताउनुभएको छ । प्रतिष्ठानको ४१औँ प्राज्ञसभामा उहाँले अनुसन्धानमूलक उत्कृष्ट कृतिलाई प्रकाशन गरिने बताउनुभयो । “सभाले परम्परा…
लघुकथा सङ्ग्रह सनेसको विमोचन
भक्तपुर, २२ असार : साहित्यकार एवं सताक्षीधाम साहित्य सङ्गम झापाका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा सङ्ग्रह ‘सनेस’को आज भक्तपुरमा विमोचन गरिएको छ । सताक्षीधाम साहित्य सङ्गम झापा र हाम्रो लघुकथा…
ढकालको माैलिक घाँसे भाका लोकप्रिय
काठमाडौँ, २२ असार : गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’ बोलको गीत छोटो समयमा डिजिटल बजारमा ‘ट्रेन्डिङ’को २७औँ स्थानमा रहन सफल भएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर…
पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक
काठमाडौँ, २१ असार : पत्रकार सुशील दर्नालद्वारा लिखित ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ नामक अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित कार्यक्रममा पुस्तक…
‘प्रवासीको देश हुन्न’ कथासङ्ग्रह लोकार्पण
काठमाडौँ, २० असार : पत्रकार पञ्चम अधिकारीद्वारा लिखित कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ लोकार्पण गरिएको छ । शिखा बुक्सद्वारा यहाँ आज आयोजित कार्यक्रममा लेखक अधिकारी, उहाँकी आमा दिलमाया अधिकारी र साहित्यकार…
राष्ट्रिय जनगणनाको प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक
काठमाडौँ, २० असार : राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक गरेको छ । जनगणनाको पूर्वतयारीदेखि सम्पन्न हुँदासम्मको सम्पूर्ण प्रक्रियाको अभिलेखीकरण, कामको विस्तृतीकरण, जनशक्ति आकलन, जनगणनाको लागत…
‘चलचित्र साहित्यको बेग्लै विधा स्थापित गरिनुपर्ने’
काठमाडौँ, १८ असार : चलचित्र साहित्यको बेग्लै विधा स्थापित गरिनुपर्नेमा यस क्षेत्रका विज्ञहरुले जोड दिनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘चलचित्र साहित्य…
अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
वाशिङ्टन (अमेरिका), १७ असार : अमेरिकामा बस्दै आउनुभएका सुवास घिमिरेले लेख्नुभएको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ । लोकार्पण तथा पुस्तकमाथिको चर्चा कार्यक्रममा सहभागी वक्ताले ४७…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२






