बिजनेश

११ महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात

 असार १०, २०७८

काठमाडौँ, असार १० : चालु आर्थिक वर्ष २०७७-७८ को एघार महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयात सगैँ निर्यातमा…

‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’

 असार १०, २०७८

मोरङ, असार १० : विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चार अर्व १० करोड तीन लाख ३८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपप्रमुख…

वीरगञ्ज महानगरको बजेट तीन अर्ब ५५ करोड ३५ लाख

 असार १०, २०७८

पर्सा, असार १० : वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ को लागि तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शान्ति कार्कीले चालुतर्फ एक अर्ब ८६…

गोदावरीको बजेट रु १ अर्ब ८२ करोड

 असार १०, २०७८

ललितपुर, असार १० : गोदावरी नगरपालिकाले १ अर्ब ८२ करोड पाँच लाखको बजेट पारित गरेको छ । ‘कृषि पुर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी’ भन्ने मूल नारासहित…

मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको डिपिआर स्वीकृत

 असार ०८, २०७८

काठमाडौँ, असार ८ : सरकारले मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ । लगानी बोर्डको आज बसेको बैठकले चाइना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको डिपिआर स्वीकृत…

होटलको २० अर्ब लगानी जोखिममा

 असार ०६, २०७८

दमक, असार ६ : पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ रहेको दमकको थकाली किचनमा दिनभर जतिखेर गए पनि खान पाइन्थ्यो । होटल एकछिन पनि खालि हुँदैनथ्यो । दुई महिनादेखि होटल पूर्ण रूपमा बन्द…

कृषिको आधुनिकीकरणबिना गरिबी निवारण र समृद्धि असम्भव

 असार ०६, २०७८

काठमाडौँ, असार ६ : कृषिको आधुनिकीकरणबिना देशलाई समृद्ध बनाउन नसकिने निष्कर्ष सरोकारवालाले निकालेका छन् । परम्परागत तथा निर्वाहमुखी खेतीबाट देशलाई समृद्ध बनाउन नसकिने भएकाले कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरणमा जानैपर्ने कुरामा उनीहरूको…

स्विस नेसनल बैंकमा नेपालीको पैसा वर्षमै दोब्बर बचत

 असार ०५, २०७८

काठमाडौं, असार ५ : गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो…

किसानलाई यस वर्ष मल पाउन सहज

 असार ०५, २०७८

बाँके, असार ५ : बाँकेमा यस वर्ष किसानले सहजै रासायनिक मल प्राप्त गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले सहकारीमार्फत किसानहरूलाई मागअनुसारको रासायनिक मल उपलब्ध गराइरहेको जनाएका…

तेलको भाउ १२० रुपियाँ बढ्यो

 असार ०५, २०७८

काठमाडौँ, असार ५ : एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका…