बिजनेश

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन

 भदौ ०३, २०७८

चरीकोट (दोलखा), भदौ ३ : राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत्…

झापामा ‘ड्रागन फ्रुट’ खेतीको लहर

 भदौ ०२, २०७८

झापा, भदौ २ : गत वर्ष कोरोना महामारीले बन्दाबन्दी शुरु भएको बेला झापाली युवा नेता मनोज ताम्ली ड्रागन फ्रुटको बिरुवा रोप्दै हुनुहुन्थ्यो । सरकारी जागिरबाट निवृत्त आफ्ना बुवा रमेश ताम्लीले…

महामारीको एउटा उपलब्धिः विद्युतीय कारोवारमा गुणात्मक वृद्धि

 भदौ ०२, २०७८

काठमाडौँ, भदौ २ : केही वर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको…

न्यादी हाइड्रोपावरको आइपिओ खुला

 भदौ ०१, २०७८

काठमाडौँ, भदौ १ : न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री…

२०८० सालमा सबै नेपालीको घरघरमा विद्युत् पुग्ने

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : नेपाल विद्युत् प्राधिकरणको प्रशारण क्षमतालाई वृद्धि गरी आगामी पाँच वर्षमा ३६ सय मेगावाट पु-याउने लक्ष्य राखेको छ । दुई हजार मेगावाट क्षमतामा रहेको प्रसारण क्षमतालाई १६ सय…

आगामी पर्यटकीय सिजन : अनिवार्य क्वारेन्टाईन र अनअराइभल भिषा बन्दले बुकिङमा समस्या

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : कोभिड महामारी पहिले नेपालमा यो मौसम पर्यटकको अफ सिजन हो । यो मौसममा यहाँका ट्राभल तथा ट्रेकिङ एजेन्सीहरु अगामी पर्यटकीय सिजन (अक्टोवर, नोभेम्बर र डिसेम्बर) का…

कोशी करिडोर २२० केभी प्रसारण लाइन पहिलाे खण्ड निर्माण सम्पन्न

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी…

कृषिमा स्नातक गरेपछि बाँस खेती, बाँस बेचेर करोडपति

 साउन ३०, २०७८

तनहुँ, साउन ३० : तनहुँका एक कृषक बाँस विक्री गरेर करोडपति बन्न सफल हुनु भएको छ । व्यास नगरपालिका–५ पाटन निवासी ८६ वर्षिय कृषक केबी गुरुङले बाँसका विरुवा र बाँस विक्री…

मौद्रिक नीति सार्वजनिक : पुनर्कर्जाकाे विद्यमान व्यवस्थालाई निरन्तरता दिइने

 साउन २९, २०७८

काठमाडौं, साउन २९ : सरकारले अघिल्लाे आर्थिक वर्षमा व्यवस्था गरिए अनुसार पुनर्कर्जा रकमको अधिकतम सिमा नघट्ने गरी पुनर्कर्जा सुविधा निरन्तरता दिने व्यवस्था मिलाएको जनाएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै…

खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण दिने

 साउन २८, २०७८

काठमाडौँ, साउन २७ : कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडिबी) बीच रु १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।         अर्थमन्त्रालयमा…