बिजनेश

अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण शुरु

 भदौ १७, २०७८

केदार मगरखोटाङ, भदौ १७ अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि यहाँ जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । सङ्खुवासभाबाट उत्पादन गर्न लागिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्को प्रसारणलाइनले ओगट्ने यहाँका…

सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ : प्रधानमन्त्री

 भदौ १६, २०७८

काठमाडौँ, भदौ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घको पाँचाैं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल…

चाैतर्फी अफ्ठ्याराहरूकाे चक्रव्यूहमा विद्युत प्रसारण लाइन निर्माण

 भदौ १५, २०७८

काठमाडौँ, भदौ १५ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भाषामा हरेक प्रसारण लाइनको टावर नै एउटा आयोजना हो । समग्र आयोजना सम्पन्न गर्न जुन खालको मिहिनेत चाहिन्छ, एउटा…

प्रस्तावित सुनकोसी तेस्रो जलाशययुक्त विद्युत आयोजनाको काम प्रभावित

 भदौ १५, २०७८

बनेपा, भदौ १५ : कोभिड–१९ को जोखिमका कारण काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा निर्माणका लागि प्रस्तावित सुनकोसी तेस्रो जलाशययुक्त विद्युत आयोजनाको काम प्रभावित भएको छ । कोरोना सङरक्रमणको जोखिमका कारण आयोजनाको…

एयरलाइन्सलाई बाँकी बक्यौता बुझाउन नागरिक उड्डयनको ताकेता

 भदौ १२, २०७८

काठमाडौँ, भदौ १२ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन…

अझै उत्पादन हुन सकेन माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत्

 भदौ १२, २०७८

लमजुङ, भदौ १२ : बाढी पहिराले क्षति पु-याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको…

आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक कर्जा २६.८ प्रतिशतले बढ्यो

 भदौ १२, २०७८

काठमाडौँ, भदौ १२ : आर्थिक वर्ष २०७७/७८ मा कुल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १३.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कमा…

हस्तकला तथा सीपमूलक उद्योगले एक करोडसम्म कर्जा पाउने

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : कोरोनाबाट प्रभावित भएका विभिन्न क्षेत्रमध्ये कृषि, हस्तकला तथा सीपमूलक क्षेत्रका लागि नेपाल राष्ट्र बैंकले राहतको प्रबन्ध गरेको छ । केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै…

खाद्य सामग्रीमा नयाँ मिति राख्ने एक दर्जन गोदाममा छापा

 भदौ ०८, २०७८

काठमाडौँ, ८ भदौ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले…

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको राजीनामा

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : गैरकानूनीरुपमा एक कम्पनीको शेयर खरिद गरेको आरोप लागेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको…