बिजनेश

चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च

 साउन २३, २०७८

बेङजिङ, साउन २३ : सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको यहाँको राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले शनिबार बताएको छ । अगष्ट ७…

न्यु खिम्ती सबस्टेसन ट्रान्सफर्मर चार्ज सम्पन्न : तामाकोसीको विद्युत् सीधै काठमाडौँसम्म

 साउन २३, २०७८

चरीकोट (दोलखा), साउन २३ : दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सीधै काठमाडौँ पठाउन सकिने भएको छ । रामेछापको फुलासीमा निर्माण भएको न्यु खिम्ती सबस्टेसनस्थित…

रूग्ण ओरियण्ट म्याग्नेसाइड र खरी उद्योग सञ्चालन गर्ने तयारी

 साउन २३, २०७८

चौतारा, साउन २२ : लामो समयदेखि बन्द रहेको नेपाल ओरियण्ट म्याग्नेसाइड सञ्चालनको तयारीमा बागमती प्रदेस सरकार लागेको छ । म्याग्नेसाइड उद्योग बन्द भएको २९ वर्ष र खरी उद्योग बन्द भएको सात…

जुलाईमा बेरोजगारी दर ५.४ प्रतिशतमा झरेको अमेरिकाकी दावी

 साउन २३, २०७८

वासिङटन, साउन २२ : अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत आइरहेको समय जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा उल्लेख छ । महामारीका कारण…

इजरायलको रोजगारीमा ठगी धन्दा

 साउन २२, २०७८

काठमाडौँ, साउन २२ : इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी धन्दा सुरु भएका हुन् । केही दिनयता सामाजिक सञ्जालमा…

ऊर्जा, जलस्रोत र सिँचाइ विकासमा एकीकृत गुरूयोजना बनाउन सुझाव

 साउन २२, २०७८

काठमाडौँ, साउन २२ : ऊर्जा क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पूर्ववर्ती ऊर्जामन्त्रीहरूसँग परामर्श लिनुभएको छ । नयाँ…

बक्यौता भुक्तानीका लागि उखु किसान र सरकारबीच वार्ता आज

 साउन २१, २०७८

काठमाडौँ, साउन २१ : उखु किसानको बक्यौता भुक्तानीका लागि गठन भएको कार्यदलको बैठक बिहीबार बस्ने भएको छ । किसानले बक्यौता भुक्तानी नभए भदौ ५ देखि आन्दोलन गर्ने चेतावनी दिएपछि पहिलो बैठक…

भोलिदेखि युएईमा नेपालीलाई प्रवेश खुला

 साउन २०, २०७८

काठमाडौँ, साउन २० : संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले भोलि बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले…

छङ्गाछुर भीर हेर्न बन्दीपुरमा बन्दै सिसाको भ्युटावर

 साउन २०, २०७८

तनहुँ, साउन २० : ‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्न सिसाको भ्यू–टावर बन्ने भएको छ । बन्दीपुर गाउँपालिकाले भ्यू–टावरको लागि बजेट विनियोजन गरेको छ । हिमाल, रमणीय फाँट,…

मुस्ताङी ऊनको बजार सुनिश्चित

 साउन २०, २०७८

म्याग्दी, साउन २० : च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्याङ्ग्राको…