अन्तर्राष्ट्रिय

बिमाका लागि दश लाखभन्दा बढीको निवेदन

 भदौ ०५, २०७७

वासिङ्टन, भदौ ५ : कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बिमाका लागि आवेदन दिनेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरू बन्द भएकोले निरन्तर रोजगारी…

इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता

 भदौ ०५, २०७७

वासिङ्टन, भदौ ५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गर्नु भएको छ । इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा…

रसियाली नेता नाभाल्नीलाई जर्मनी पठाउन अस्वीकार

 भदौ ०५, २०७७

मस्को, भदौ ५ : रसियाली चिकित्सकहरुले साइबेरियाली शहर ओम्स्कको अस्पतालमा उपचारका लागि भर्ना हुनु भएका रसियाली विपक्षी नेता अलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पठाउन गरिएको अनुरोधलाई अस्वीकार गरेका छन् ।…

युएईले आणविक ऊर्जामार्फत विद्युत उत्पादन थाल्यो

 भदौ ०५, २०७७

दुबई, भदौ ५ : तेलको धनी राष्ट्र संयुक्त अरब ईमिरेट्सले आणविक ऊर्जाबाट विद्युत उत्पादन गरेको छ । अधिकारीहरुका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत गत बुधबारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ ।…

युरोपमा कोरोना सङ्क्रमणको दोस्रो तरङ्ग

 भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणका बिरामी उच्च रफ्तारमा वृद्धि भएको छ । बुधबार चौबीस घण्टामा मात्रै चार हजार ७७१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका…

सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक

 भदौ ०४, २०७७

तेहरान, भदौ ४ : इरानले जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ । उक्त हतियार सार्वजनिक राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस…

किमद्वारा उत्तर कोरियाको सत्तारूढ पार्टीको अधिवेशन आह्वान

 भदौ ०४, २०७७

सियोल, भदौ ४ : उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गर्नुभएको छ । पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा…

प्रधानमन्त्री मोदीद्वारा पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जली

 भदौ ०४, २०७७

नयाँ दिल्ली, भदौ ४ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय गान्धीको ७६ औँ जन्म दिनको अवसरमा प्रधानमन्त्री मोदीले…

अफगानिस्तानको कान्दाहारमा एक तालिबान कमाण्डर मारिए

 भदौ ०४, २०७७

काबुल, भदौ ४ : अफगानिस्तानको कान्दाहारमा एकजना तालिबान कमाण्डर कारबाहीमा मारिएका बताइएको छ । अफगानिस्तानको पूर्वी प्रान्तमा मंगलबार भएको कारबाहीका क्रममा ती सैनिक मारिएका अफगानिस्तानको सुरक्षा निकायले जनाएको छ ।…

रुसी सरकारका आलोचक नाभाल्नी अस्पताल भर्ना

 भदौ ०४, २०७७

मस्को, भदौ ४ : रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना हुनुभएको छ । शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उहाँलाई अस्पताल भर्ना गरिएको सरकारी…