अन्तर्राष्ट्रिय
भारतका गृहमन्त्री अमित शाह काेराेनामुक्त
काठमाडौँ, साउन ३० : भारतका गृहमन्त्री अमित शाह कोरोनामुक्त हुनुभएको छ । उहाँ शुक्रबार नै अस्पतालबाट आफ्नो आवास फर्किनुभएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार गृहमन्त्री शाहले चिकित्सकको सुझावबमोजिम केही दिनमै…
अफगानिस्तानले ४०० तालिबान लडाकुलाई जेलमुक्त नगर्ने
काबुल, साउन ३० : अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ । राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश…
कोरोनाविरुद्धको रुसी औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने
मनिला, साउन २९ : कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता…
अष्ट्रेलियामा बेरोजगार सङ्ख्या थप बढ्यो
क्यानबेरा, साउन २९ : अष्ट्रेलियामा बेरोजगारको सङ्ख्या थप बढ्दै गएको देखिएको छ । पछिल्लो दुई महिना जुन र जुलाईमा १६ हजार जना अष्ट्रेलियाली नागरिक बेरोजगार थपिएका छन् । जुन र…
ट्रिब्युनले पाँच वटा समाचार कक्ष बन्द गर्ने
वासिङ्टन, साउन २९ : अमेरिकी पत्रकारितामा निकै प्रतिष्ठित प्रकाशन गृह ट्रिब्युन पब्लिसिङ कम्पनीले आफ्ना पाँच वटा प्रकाशन बन्द गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार न्यूयोर्कको डेली न्यूज र अन्नापोलिसको…
मोदीसँगै भूमिपूजनमा सहभागी नृत्यगोपाल दासमा कोरोना सङ्क्रमण
काठमाडौँ, साउन २९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यामा श्रीराम मन्दिर स्थापनाको लागि भूमिपूजनमा सहभागी महन्थ नृत्यगोपाल दासमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उहाँ राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अध्यक्ष…
बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन, ट्रम्पका नीतिहरू असफल
विलमिङ्टन, डेलावेयर, साउन २९ : अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले विगतको राजनीतिक प्रतिस्पर्धालाई विश्राम दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको चरित्र र कार्यसम्पादनमाथि तिखो…
एसियाली मूलकी कमला ह्यारिस डेमोक्रयाटबाट अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार
काठमाडौँ, साउन २८ : अमेरिकी राष्ट्रपतिको डेमोक्रयाटतर्फका उम्मेदवार जोइ बिडेनले उपराष्ट्रपति पदको लागि एसियाली मूलकी अमेरिकी नागरिक कमला ह्यारिसलाई उम्मेदवार चयन गर्नुभएको छ । क्यालिफोर्नियाकी सिनेटर कमला उपराष्ट्रपति पदको प्रमुख…
न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना सङ्क्रमित
वेलिङ्टन, साउन २८ : कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले चार जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट…
भारतमा एकै दिन ६१ हजार सङ्क्रमित
नयाँदिल्ली, साउन २८ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






