अन्तर्राष्ट्रिय

चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा

 भदौ ०९, २०७७

बेइजिङ, भदौ ९ : चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरूको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले सोमबार याे जानकारी दिनुभएको हो । उहाँले…

अमेरिकी र बेलायती विदेशमन्त्रीबीच इजरायलमा भेटवार्ता

 भदौ ०९, २०७७

तेल अविव, इजरायल, भदौ ९ : संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भेटवार्ता गर्नु भएको छ । उहाँहरुबीच सोमबार इजरायलको जेरुसेलममा भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीचको…

रिपब्लिकन पार्टीको अधिवेशनको तयारी पूरा, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने

 भदौ ०८, २०७७

चार्लोट्टे, भदौ ८ : अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लिकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार शुरु हुँदैछ । चार दिने यस भेलाले…

अमेरिकी विदेशमन्त्री पोम्पेओ इजरायल, युएई, सुडान र बहराइन जाने

 भदौ ०८, २०७७

वासिङ्टन डिसी, भदौ ८ : संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्नुहुने भएको छ । अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको…

एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या

 भदौ ०८, २०७७

टिकमगढ, मध्यप्रदेश, भदौ ८ : भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरूकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको…

मालदिभ्समा कोभिड-१९ का सङ्क्रमित बढ्दै

 भदौ ०८, २०७७

माले, भदौ ८ : दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड-१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । राजधानी मालेमा सङ्क्रमितहरूको सङ्ख्या छ हजार नाघेको छ । दक्षिण…

जापानका प्रधानमन्त्री आबेको ऐतिहासिक कार्यकाल

 भदौ ०८, २०७७

टोकियो, भदौ ८ : जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनु भएको छ । तर कोरोनाभाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री…

प्रत्येक १५ सेकेण्डमा औसतमा एक सङ्क्रमितको मृत्यु

 भदौ ०७, २०७७

काठमाडौं, भदौ ७ : कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरि आठ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा बढी सङ्क्रमितको मृत्यु हुँदै आएको छ । अन्तर्राष्ट्रिय समाचार…

ट्रम्पद्वारा खोपको मानव परीक्षण ढिला गरेको भन्दै एफडीएको आलोचना

 भदौ ०७, २०७७

वाशिङ्गटन, भदौ ७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना गर्नुभएको छ…

‘ब्रेक्जिटपछिको ईयू–बेलायत सम्झौता कठिन’

 भदौ ०७, २०७७

लन्डन, भदौ ७ : बेलायत र युरोपेली संघ (ईयु) बीच ब्रेक्जिट (ईयूबाट बेलायतको बहिर्गमन) पछिको सम्झौता सजिलो नभएको बेलायत सरकारका मुख्य वार्ताकार डेभिड फ्रस्टले बताउनुभएको छ । वार्ताको अन्तिम चरण…