अन्तर्राष्ट्रिय
दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमण पुनः वृद्धि
सियोल, साउन ३१ : दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण दर पुन: बढ्ने क्रम देखिएको यहाँका अधिकारीहरूले बताएका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १६६ पुगेको र यो पाँच महिनायता…
कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास
वासिङटन, साउन ३१ : कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको हो…
विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १३ लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, साउन ३१ : विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार…
भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी
नयाँदिल्ली, साउन ३१ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिनुभएको छ । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि…
भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदै
नयाँदिल्ली, साउन ३१ : भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । भारतभर आज अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यसै क्रममा आज बिहान ७ः१५ बजे प्रधानमन्त्री…
तलिबानको रिहाई खतरा तर शान्तिको लागि आवश्यक : राष्ट्रपति घानी
काबुल, साउन ३१ : अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक हो भन्नुभएको छ । अफगान सरकारले सरकारको जेलमा रहेका…
पूर्वराष्ट्रपति मुखर्जीको अवस्था खराब नरहेको छोरीको भनाइ
नयाँ दिल्ली, साउन ३० : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब नरहेको उहाँको परिवारजनले दाबी गरेका छन् । उहाँको अवस्था अन्त्यन्त नाजुक रहेको हल्ला चलिरहेका बेला उहाँकी छोरी शर्मिस्था…
विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड दश लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, साउन ३० : विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनकाअनुसार शुक्रबारसम्म विश्वभरि कोरोना…
भारतमा कुल सङ्क्रमितमध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त
नयाँदिल्ली, साउन ३० : भारतमा कोरोनाभाइरसका कुल सङ्क्रमितमध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा शुक्रबारसम्म कुल सङ्क्रमितको सङ्ख्या २४ लाख नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार…
ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघ्यो
ब्रासिलिया, साउन ३० : ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित हुने मानिसको सङ्ख्या ३२ लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार रातिसम्म ३२ लाख २४ हजार ८७६ जना…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






