अन्तर्राष्ट्रिय

अमेरिकामा ल्यापटपलगायत शैक्षिक सामग्री अभाव

 भदौ ०७, २०७७

सान फ्रान्सीस्को, भदौ ७ : कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ । विषेश गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक…

कोरोना संक्रमण फैलिन नदिन दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा

 भदौ ०६, २०७७

सोल, भदौ ६ : दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरूमा देशभरि निषेधाज्ञा जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।…

ब्राजिलमा कोरोना भाइरसबाट एक लाख १३ हजारभन्दा बढीको मृत्यु

 भदौ ०६, २०७७

ब्रासिलिया, भदौ ६ : कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घण्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३२ हजार ५५४ जना कोभिड…

कोरोना महामारी दुई वर्षभित्र अन्त्य हुन्छ : विश्व स्वास्थ्य सङ्गठन प्रमुख

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले कोरोनाभाइरसको महामारी दुई वर्षभित्र अन्त्य हुने बताउनुभएको छ । जेनेभामा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्नु हुँदै टेड्रस अदनोम गेब्रेससले स्पेनिस फ्लु अन्त्य हुनसमेत दुई…

भारतमा संक्रमितको संख्या ३० लाख पुग्यो, एकैदिन ७० हजार संक्रमित

 भदौ ०६, २०७७

नयाँदिल्ली, भदौ ६ : भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरूकाअनुसार कुल सङ्क्रमितको सङ्ख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । तीमध्ये…

विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा थप स्वास्थ्य सहायता सामग्री पठायो

 भदौ ०६, २०७७

जेनेभा, भदौ ६ : विश्व स्वास्थ्य सङ्गठनले बेरुतमा थप स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । सो सङ्गठनले लेबनानमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री पठाइने घोषणा यसअघि नै…

चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता

 भदौ ०६, २०७७

इस्लामावाद, भदौ ६ : चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ । उक्त पत्रिकाका अनुसार उहाँहरूबीच शनिबार बिहान भएको…

कोरियामा थप संक्रमितको संख्या बढेपछि सयौँ विद्यालय बन्द

 भदौ ०५, २०७७

सियोल, भदौ ५ : कोरोनाभाइरसको सङ्क्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि देशभरका ८४९ विद्यालयहरू बन्द भएका छन् । महामारीका कारण यस पहिले ८३८ विद्यालय बन्द भएका भएपछि कोरोनाभाइरस नियन्त्रणतर्फ…

‘किमद्वारा नितिगत अधिकार अन्य नेताहरूलाई हस्तान्तरण’

 भदौ ०५, २०७७

सियोल, भदौ ५ : उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–अनले तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको एक दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ । किमले अहिले…

नाभाल्नीको रगत र पिसाव परीक्षणमा विषको कुनै लक्षण देखिएन : चिकित्सक

 भदौ ०५, २०७७

मस्को, भदौ ५ : रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीको रगत र पिसावमा विषको कुनै सङ्केत नभेट्टिएका बताइएको छ । प्रारम्भिक रिपोर्टमा विषाक्त पदार्थ खुवाइएका कुनै सङ्केत नभेटिएको ओम्स्कस्थित आपलकालीन अस्पताल…