अन्तर्राष्ट्रिय
भारतीय र चिनियाँ सेना पुनः आमुन्नेसामुन्ने
काठमाडौँ, भदौ १५ : भारतीय र चिनियाँ सेना दुवै देशको सीमा जोड्ने पूर्वी लद्दाखमा फेरी आमुन्नेसामुन्ने भएका छन् । गत जुन १५ मा भारत र चीनबीच सीमा जोडिएको क्षेत्रमा विवाद हुँदा…
चीनमा कोरोनासँग सम्बन्धित अपराधमा संलग्न करिब छ हजारमाथि मुद्दा
काठमाडौँ, भदौ १५ : चीनमा कोरोनाभाइरससँग सम्बन्धित अपराधमा संलग्न पाँच हजार आठ सय व्यक्तिलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको छ । अभियोजनकर्ताको कार्यालयका अनुसार स्वास्थ्य कार्यकर्ताको हत्या, दोषपूर्ण मेडिकल उपकरणको बिक्री र…
इजरायल–युएई हवाई उडान विधिवत रुपमा शुरु
इजरायल, भदौ १५ : इजरायल र संयुक्त अरब ईमिरेट्स (युएई) बीच सिधा हवाई उडानको औपचारिक रुपमा शुरुवात भएको छ । इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर…
चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि
बेइजिङ, भदौ १५ : चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ । निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ…
बेइजिङमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिए
बेइजिङ, भदौ १५ : चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ ।सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।…
अमेरिकामा पाकिस्तानविरुद्ध प्रदर्शन
न्युयोर्क, भदौ १५ : अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिका रहेका पाकिस्तानी तथा अरु विदेशी नागरिकहरुले पनि न्युयोर्कमा रहेको पाकिस्तानी कन्सुलेटमा गएर…
अफगानिस्तानमा बम हमला गरी दुई जनाको हत्या
काबुल, भदौ १५ : अफगानिस्तानको काबुलमा आइतबार सडकमा राखिएको बम विस्फोट गराएर दुई जनाको हत्या गरिएको छ ।अफगानिस्तानको दक्षिणी प्रान्त हेल्माण्डमा सो दुर्घटना भएको हो । उक्त प्रान्तको नाड ए…
ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी
ब्रासिलिया, भदौ १५ : कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८…
भारतमा एकैदिन ७८ हजार ७६१ संक्रमित, संक्रमण बढ्दो गतिमा
काठमाडौं, भदौ १५ : भारतमा एकैदिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । विश्वको तेस्रो सबैभन्दा बढी सङ्क्रमित भएको भारतमा आइतबार ७८ हजार ७६१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।…
इस्लामिक स्टेटसँगको युद्धमा एक हप्तामा ४८ सैनिकको मृत्यु
दमास्कस,भदौ १४ : सिरियाली इस्लामिक स्टेट (आईएस) लडाकूको प्रभाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अल–जौरको सुख्खा क्षेत्रमा सरकारी सेना र आइएसबीच भएका सशस्त्र भिडन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा ४८ सिरियाली…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
साउन ११, २०८३






