अन्तर्राष्ट्रिय

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर

 भदौ १८, २०७७

वासिङ्टन, भदौ १८ : कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । अमेरिकी बजेट…

फ्रान्सद्वारा आर्थिक राहत प्याकेज घोषणा

 भदौ १८, २०७७

पेरिस, भदौ १८ : कोरोनाभाइरस महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा फ्रान्स सरकारले एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरेको छ । यो रकम खासगरी रोजगारी सिर्जना,…

वासिङ्टन डिसीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु

 भदौ १८, २०७७

वासिङ्टन डिसी, भदौ १८ : अमेरिकी राजधानी शहर वासिङ्टन डिसीको दक्षिणपूर्वमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ । महानगरीय प्रहरी विभागका अनुसार उक्त घटना मंगलबार राति…

कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबीतर्फ धकेल्छ : राष्ट्रसंघ

 भदौ १८, २०७७

संयुक्त राष्ट्रसंघ, भदौ १८ : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको…

भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ८४ हजार सङ्क्रमित

 भदौ १८, २०७७

नयाँदिल्ली, भदौ १८ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको…

फ्रान्सका राष्ट्रपति इराक भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

 भदौ १७, २०७७

बग्दाद, भदौ १७ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आइपुग्नुभएको छ । लेबनानको दुई दिने भ्रमणपछि उहाँ इराक आउनुभएको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ । इराकमा पूर्व…

विश्वमा १ करोड ८२ लाख बढी कोरोना संक्रमणमुक्त

 भदौ १७, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, भदौ १७ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८२ लाख १७ हजार ९४ व्यक्ति कोरोना मुक्त भएका छन्…

भारतमा ३७ लाख र विश्वभरी दुई करोड ५९ लाख कोरोना संक्रमित

 भदौ १७, २०७७

नयाँदिल्ली, भदौ १७ : कोरोनाभाइरसबाट भारतमा कुल सङ्क्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्म सङ्क्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको हो…

अमेरिका–भारत व्यापार सम्झौता चाँडै : मन्त्री पियुष

 भदौ १७, २०७७

नयाँदिल्ली, भदौ १७ : संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम…

अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट

 भदौ १७, २०७७

क्यानबेरा, भदौ १७ : कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक…