अन्तर्राष्ट्रिय

चीनको उत्तरी प्रान्त शाङ्सीमा रेष्टुरेन्ट भत्किँदा कम्तीमा १७ जनाको मृत्यु

 भदौ १३, २०७७

ताइयुआन, भदौ १३ : उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटना शनिबार बिहान जियाङगफेन…

विश्वमा कोरोना संक्रमित संख्या दुई करोड ४९ लाख नाघ्यो

 भदौ १३, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, भदौ १३ : विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना…

हलिउड अभिनेता ४३ वर्षीय चाडविक बोसमनको निधन

 भदौ १३, २०७७

काठमाडौं, भदौ १३ : अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको…

भारतमा ३४ लाखभन्दा बढी कोरोना सङ्क्रमित

 भदौ १३, २०७७

नयाँदिल्ली, भदौ १३ : भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको…

युरोपेली संसदद्वारा महिला र बालिकाको रक्षा गर्न पाकिस्तानलाई आग्रह

 भदौ १३, २०७७

ब्रसेल्स, भदौ १३ : युरोपेली संसदले पाकिस्तानलाई महिला र बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । युरोपेली संसदले हालैका दिनहरुमा पाकिस्तानमा महिला र बालिकाहरुका विरुद्ध हिंसात्मक घटनाहरु भएको भन्दै महिला…

पाकिस्तानमा भीषण बाढी पहिरो, ३० जनाको मृत्यु

 भदौ १३, २०७७

कराँची, भदौ १३ : पाकिस्तानमा भिषण बाढी र पहिरो आएको छ । केही दिनयता जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको हो । पाकिस्तानको कराँचीमा बाढीले बढी क्षति पु-याएको छ ।…

भारतीय रक्षामन्त्री आगामी हप्ता रुस जाने

 भदौ १३, २०७७

मस्को, भदौ १३ : भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जानुहुने भएको छ । यस विषयमा रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिनुभएको छ । उहाँले आगामी हप्ता भारतका…

ट्रम्पलाई पुनः उम्मेदवार हुन औपचारिक मनोनयन

 भदौ १२, २०७७

वासिङ्टन, भदौ १२ : रिपब्लीकन पार्टीले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः उम्मेदवार हुन औपचारिक मनोनयन गरेको छ । यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्र्याटिक पार्टीबाट जो…

शिशिर याममा जर्मनीमा महामारीको थप चुनौती आउनसक्ने मर्केलको भनाइ

 भदौ १२, २०७७

बर्लिन, भदौ १२ : आउँदो शरद र शिशिर यामका महिनाहरूमा कोरोनाभाइरसविरूद्धको लडाई थप चुनौतीपूर्ण हुनसक्ने जर्मनीका चान्सलर एन्जेला मर्केलले शुक्रवार बताउनुभएको छ । “गर्मीमा भन्दा आगामी केही महिना महामारीले थप…

नोबेल पुरस्कार विजेता मुक्वेगेलाई ज्यानमार्ने धम्कीको छानबिन गर्न राष्ट्रसंघको आग्रह

 भदौ १२, २०७७

जेनेभा, भदौ १२ : संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुक्वेगेलाई आएको ज्यान मार्ने चेतावनीविरूद्ध तत्काल छानविन गर्न आग्रह गर्नुभएको छ । उक्त घटनासँग सम्लग्न व्यक्तिलाई कानुनी…