अन्तर्राष्ट्रिय
पाकिस्तानले भाङको औद्योगिक उत्पादन गर्ने
इस्लामाबाद, भदौ १८ : पाकिस्तानले भाङको औद्योगिक उत्पादनलाई अनुमति दिने योजनालाई सार्वजनिक गरेको छ । सरकारको यो योजनासँगै इस्लामिक गणतान्त्रिक मुलुकका किसान र व्यवसायीहरूले आकर्षक विश्वव्यापी भाङ बजारमा रहेको मागलाई…
अमेरिकी–बेलायत व्यापार वार्ता सेप्टेम्बर ८ मा पुनः सुरु हुने
काठमाडौँ, भदौ १८ : अमेरिका–बेलायतबीचको अर्को चरणको व्यापार वार्ता सेप्टेम्बर ८ देखि सुरु हुने बेलायती अधिकारीले बिहीबार बताएका छन् । बेलायतले यो वर्षको अन्त्यसम्ममा ब्रेक्जिटको सङ्क्रमणकालको मिति सकिनुपूर्व अमेरिकासँगको व्यापार…
विश्वमा एक करोड ८४ लाख ७० हजार बढी कोरोना संक्रमणमुक्त
जेनेभा, स्वीट्जरल्याण्ड, भदौ १८ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८४ लाख ७० हजार २६५ व्यक्ति कोरोना मुक्त भएका छन्…
चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले
बेइजिङ, भदौ १८ : कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन् । बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको…
अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर
वासिङ्टन, भदौ १८ : कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । अमेरिकी बजेट…
फ्रान्सद्वारा आर्थिक राहत प्याकेज घोषणा
पेरिस, भदौ १८ : कोरोनाभाइरस महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा फ्रान्स सरकारले एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरेको छ । यो रकम खासगरी रोजगारी सिर्जना,…
वासिङ्टन डिसीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु
वासिङ्टन डिसी, भदौ १८ : अमेरिकी राजधानी शहर वासिङ्टन डिसीको दक्षिणपूर्वमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ । महानगरीय प्रहरी विभागका अनुसार उक्त घटना मंगलबार राति…
कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबीतर्फ धकेल्छ : राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ, भदौ १८ : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको…
भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ८४ हजार सङ्क्रमित
नयाँदिल्ली, भदौ १८ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको…
फ्रान्सका राष्ट्रपति इराक भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित
बग्दाद, भदौ १७ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आइपुग्नुभएको छ । लेबनानको दुई दिने भ्रमणपछि उहाँ इराक आउनुभएको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ । इराकमा पूर्व…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






